Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एनआरएनए एकता महाधिवेशनको निर्वाचन प्रक्रिया वैशाख २०-२२ गतेसम्म ; कार्यतालिका प्रकाशित Breaking News
  • अपरिचित व्यक्तिले दिएको खाने कुरा नखानूः नेपाल प्रहरी Breaking News
  • चीनले बन्द गरेका नाका तत्काल खोल्ने Breaking News
  • maxresdefault 116
    बर्बादी हुनबाट बच्न के गर्ने? Dr.Yogi Vikashananda Breaking News
  • maxresdefault 22
    Bhunti Series Episode 108 Breaking News
  • नेतृ भगवती चौधरीको ‘फरवार्ड मार्ट’ सञ्चालनमा  Breaking News
  • सबै फोहोर १० दिनभित्र उठाइने Breaking News
  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय Breaking News

महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति

Posted on June 19, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति

काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो कम्पनीका बसहरुको नाम, रंग र डिजाइनसमेत उस्तै किसिमको प्रयोग गरी सोही आकार, प्रकारको बसहरु सोही रुटमा यात्रु झुक्याएर चलेको भन्दै सो कार्यप्रती आपत्ति जनाएको छ ।

बुधबार  ( ४ असार ) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रालिका अध्यक्ष सन्तोष खतिवडाले  यस्तो गैरकानुनी कामप्रती आपत्ति जनाएका छन्  । अध्यक्ष खतिवडाले हाल  प्रालिकै नाममा रंग रोगन गर्दै बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खवर गरि महानगर यातायातको कार्यालय पुग्ने गरेको बताए ।

‘यसबारे पटक–पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही भएन,’ उनले भने , ‘यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नुका साथै कयौं पटक केही बसको नियमित सेवा समेत रोकिने गरेको छ ।’

यात्रु झुक्याउने गरी एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरुले समेत विविध समस्या झेलिरहेको प्रा.लि.को भनाई छ । यसबारे पटक पटक सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कार्वाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नुका साथै कैयौं पटक त केही बसहरुको नियमित सेवा समेत रोकिने गरेको उनीहरुको भनाई छ ।

यसबापत यात्रुहरुले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नरहेको महानगरका यातायात व्यवसायीहरुको भनाई छ ।

अनुसन्धानपछि यथार्थ पत्ता लाग्दा पनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायात गुनासो रहेको छ ।यसबारे बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन दिँदा पनि समस्या समाधानको लागि कुनै पहल नगरेको महानगर यातायातको भनाई छ ।

Breaking News

Post navigation

Previous Post: ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
Next Post: दुई बुँदे सहमति र उत्पन्न बिवाद

Related Posts

  • FB IMG 1742874196885 300x169 20deq3 AMERICA KHABAR March 25, 2025
    क्रेटा इभीको नेपालमा बिक्री सुरू Breaking News
  • गठबन्धनमा गतिरोध, ओली निवासमा वार्ता Breaking News
  • आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ होइनःओली Breaking News
  • ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतकाे आदेश Breaking News
  • एमालेका सचिव रायमाझीले दिए प्रश्न भुँइमा खस्न नपाउँदै  यस्तो कडा प्रतिक्रिया ! Breaking News
  • losapa HcZm7V
    एमाले र लोसपाबीच गठबन्धन, सहमति पत्रमा हस्ताक्षर Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • image 2
    कोरोना महामारी अन्त्यको घोषणा गर्ने डब्लुएचओको तयारी Breaking News
  • तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न Breaking News
  • महाधिवेशन एक ऐतिहासिक अवसर हो: पूर्व अध्यक्ष रबिना थापा Breaking News
  • maxresdefault
    हुण्डी । HUNDI । Nepali Short Film । Madan Krishna । Hari Bansa Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 261 | 28 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -261 | 28 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • पारिवारिक जमघटको उत्कृष्ट गन्तव्यः हात्तीसारस्थित नेपाल हाउस Breaking News
  • 270042033 449239529899782 6158520957732327486 n rDasUOIJJK ygSlBq
    प्रचण्डले जारी गरे यस्तो सन्देश Breaking News
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 Breaking News
  • 6 Compliments That Land Every Time
    English News: 6 Compliments That Land Every Time Breaking News
  • Rajan Shrestha 750x430 1 zihajl AMERICA KHABAR July 6, 2025
    मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला Breaking News
  • maxresdefault 53
    Garo Chha Ho Epi: 66 Oct42021 दशा लागे पछि यस्तै हुन्छ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 811 | 13 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 811 | 13 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • image 1 AMERICA KHABAR July 30, 2024
    Meaning of Ohm (Aaah ooooh mmmm) Culture and Society
  • विद्युतमा ‘टेक एन्ड पे’ को प्रावधान हटाउन सत्तारुढ दलबीच सहमति Breaking News
  • hqdefault jPXnFD
    Ati Bho | अति भो | Ep – 131 | Jan 01, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme