Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 45
    LIVE DOHORI 2078 ASMITA DC AND BIJAYA Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन Breaking News
  • एमालेमा फर्किए पोखरेल, ओलीको हातबाट लगाए टिका Breaking News
  • maxresdefault 6
    CHAT-PAT Kanda PART 6 AAjkal Ko Love 189 Breaking News
  • Jadu Mantar – Rajesh Payal Rai & Deepa Jha | Nepali Song Breaking News
  • प्रथम मधेस प्रदेश युवा महोत्सव : २० बुँदे घोषणापत्र सार्वजनिक, मधेस युवा हिरोहरू सम्मानित Breaking News
  • Senior Director at National Security Council Rear Admiral Eileen Laubacher called on the Foreign Minister Hon N P Saud Breaking News
  • Jhamke Guleli | Kamali Kanta Bhetuwal | Enjoy This Beautiful Collection Breaking News

मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

Posted on January 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

११ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित हुनु भएको छ ।

तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित हुनु भएको हो । व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित हुनु भएको उहाँ ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आउनु भएको छ ।

व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन ।
अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आउनु भएको छ । सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताउनु भयो ।

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रुपमा सम्मान गर्नु भयो ।

Breaking News

Post navigation

Previous Post: गण्डकी प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभा अधिवेशन
Next Post: आज सुनको मूल्य बढ्यो

Related Posts

  • केन्द्रीय अध्यक्षको सोच विचार Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 815 | 11 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 815 | 11 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • amerika khabar bold 2
    ओलीको नेतृत्वमा बहुमतसहित सरकारमा फर्कने उपमहासचिव ज्ञवालीको दाबी Breaking News
  • एमाले देशको मुख्य राजनीतिक शक्ति होः ओली Breaking News
  • मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा Breaking News
  • नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Messenger creation 9FD4481D FF7F 4EB7 86A3 D034DA660BE4 300x175 FPMM2z AMERICA KHABAR June 2, 2025
    सिउरी न्यादी पावर लिमिटेडले ४०.२७ मेगावाटको आयोजना आगामी वर्ष निर्माण सम्पन्न गर्ने Breaking News
  • #heymaya #deepajha #adityanarayan #nepalisong #jhilmilsitara Breaking News
  • कांग्रेस पदाधिकारी बैठक बस्दै Breaking News
  • #Eutamanchhekomayale #Abhigyaghimire #shorts Breaking News
  • चार जना नक्कली परीक्षार्थी पक्राउ Breaking News
  • विरोध प्रदर्शनमा बल प्रयोग नगरः आयोग Breaking News
  • Getting Sick All the Time? Don’t (Necessarily) Blame COVID-19 english_news
  • What a Doctor Is Seeing In COVID-19 Today english_news
  • #paankopaat #nepalilokdohorisongs #livedohori Breaking News
  • शक्ति राष्ट्रहरुको चासो Breaking News
  • maxresdefault 4
    काठमाडौंमा कसका याेजना कस्ता?-Mayoral Candidates Of KTM Metropolis|TOUGH talk with Dil Bhusan Pathak Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • नेताहरु वाम एकता गर्न किन सकिरहेका छैनन् ? Breaking News
  • टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुमार्फत् प्रदान गरिएको सेवासम्बन्धमा अद्यावधिक जानकारी Breaking News
  • महिन्द्राको नयाँ स्कर्पियो नेपालमा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme