मन्त्रिपरिषद बैठक बस्दै, मूख्य एजेण्डा के छन् ?

फाइल तस्बिर

१३ मंसिर, काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा यही मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणलगायतका एजेण्डामा छलफल हुनुका साथै भ्रमण स्वीकृत गरिने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा आज अपराह्न चीन प्रस्थान गर्दै हुनुन्छ ।

The post मन्त्रिपरिषद बैठक बस्दै, मूख्य एजेण्डा के छन् ? first appeared on Khabar Breaking.

  • Related Posts

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    २१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र…

    Read more

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    २१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र…

    Read more

    Leave a Reply

    You Missed

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    • By
    • December 6, 2024
    • 7 views

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    • By
    • December 6, 2024
    • 7 views

    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    • By
    • December 5, 2024
    • 7 views
    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    शिक्षा समितिको बैठक आज बस्दैँ

    • By
    • December 5, 2024
    • 7 views

    प्राइम कमर्सियल बैंकको ५% लाभांश सत्रौं साधारणसभाबाट पारित

    • By
    • December 5, 2024
    • 7 views

    Profile and Interviews: Ganpati Bappa Morya 🥹❤️🙏 #ganpatibappamorya #ganeshchaturti #bappa #balganesh #trending