मन्त्रिपरिषदको बैठक साँझ ५ बजे

१३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । मन्त्रिपरिषदको बैठक साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको प्रधानमन्त्री सचिवालयको भनाइ छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ। प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ। सरकारले यसबारे तयारी थालेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

The post मन्त्रिपरिषदको बैठक साँझ ५ बजे first appeared on Khabar Breaking.

  • Related Posts

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेलायतस्थित हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ…

    Read more

    भाइटीका संगै यस वर्षको तिहार समापन

    काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने…

    Read more

    Leave a Reply

    You Missed

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    • By
    • November 4, 2024
    • 7 views

    भाइटीका संगै यस वर्षको तिहार समापन

    • By
    • November 4, 2024
    • 7 views

    Profile and Interviews: [३] ||कठोपनिषद_संपूर्ण अध्याय|| Kathopanishad_All Chapters|| यमराज और नचिकेता का संवाद

    सुनको मूल्य हालसम्मकै महँगो

    • By
    • October 31, 2024
    • 14 views

    एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार

    • By
    • October 31, 2024
    • 12 views

    अरुण भ्याली हाइड्रोपावर कम्पनीले सौर्य उर्जामा लगानी गर्ने

    • By
    • October 30, 2024
    • 13 views