Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • KhabarBreaking.com: राष्ट्रिय सभा सदस्यमा डा अञ्जान शाक्य नियुक्त Breaking News
  • होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित
    KhabarBreaking.com: होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित Breaking News
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद Breaking News
  • ह्वात्तै घट्यो सुनको मूल्य Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मान्छेलाई गाली गर्न पाईन्छ तर कुन भाषामा गर्ने भन्ने कुरा हो: ऋषी धमला | Sadagamaya Episode 7 Promo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मान्छेलाई गाली गर्न पाईन्छ तर कुन भाषामा गर्ने भन्ने कुरा हो: ऋषी धमला | Sadagamaya Episode 7 Promo Breaking News
  • राजु विदेसिँदा किन चिन्तित छन् भलिबलप्रेमी ? Breaking News
  • maxresdefault 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -224 | 11 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • संघीयताको अभ्यास र औचित्यः आवश्यकता कि बाध्यता Breaking News

भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध

Posted on March 12, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध

भक्त केसी,

२८ फागुन, काठमाडौं । पछिल्लो समयमा आएर नेपाली जनताले राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना चाहिरहेका छन्। अहिलेको समयमा, नेपालमा जनताको ठूलो संख्यामा राजालाई साथ दिदै सत्ताधारीको विरोधमा देखिन्छन । सडकमा हिँड्न थालेका नागरिकहरू, चाहे ती युवा हुन् या वृद्ध, पार्टीका सदस्यहरू, व्यापारीहरू, सेवानिवृत्त कर्मचारीहरू, र बौद्धिक सर्कलका सदस्यहरूले राजा प्रति सम्मान र राजनीतिक पार्टीहरू प्रति निराशा व्यक्त गरेका छन्। विशेष गरी, काठमाडौंमा भएको ठूलो जुलुसमा ूराजा आउ, देश बचाउू भन्ने नारा निकै उठेको छ, जसले राष्ट्रप्रेमको भावना बलियो बनाएको छ। यसले नेपालका राजनीतिक दलहरूको नेतृत्वमा त्रास र भयको वातावरण सृजना गरेको छ। साथै, नागरिकको असन्तोषले देखाउँछ कि उनीहरू राजनीतिक दलहरूको वर्तमान व्यवस्थाबाट असन्तुष्ट छन् र केही बदलाबको आशा राखेका छन्।

यस परिस्थितिमा, अस्लिल शब्दहरूको प्रयोगले स्थिति अझ तनावपूर्ण बनाउन सक्छ। हाम्रा मानव जीवनका उथलपुथल पनि प्राकृतिक चक्रको हिस्सा हो, जस्तै घडीको चक्र चाल घुमाउरो भएजस्तो , हाम्रो जीवन पनि समयसँगै परिवर्तन हुँदै जान्छ र राजनीति पनि समयअनुसार परिवर्तनशील हुन्छ। जीवनका विभिन्न चरणहरू सँगै, त्यसको परिवेश, परिवार, र शिक्षा मानिसको मानसिकता र सोचमा ठूलो प्रभाव पार्छ। यो विचार गर्दा, व्यक्ति कुनै पनि बाध्यता वा रोजाइमा अघि बढ्दै आफ्नो भविष्यको लागि एउटा उद्देश्य पाउँछ, जस्तै ूलाहुरू ९विदेश० जानु, पैसा कमाउनु, वा परिवारलाई राम्रो जीवन दिनु।

आध्यात्मिक ध्यानको अभ्यासले मानिसलाई मानसिक र शारीरिक रूपमा सन्तुलित राख्न मद्दत गर्दछ। यसले व्यक्तिको सकारात्मकता र सम्भावनाहरूलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ, जसले जीवनमा प्रेरणा र शिक्षा प्रदान गर्दछ। सकारात्मक सोच र सही दृष्टिकोणले मानिसलाई व्यक्तिगत र सामाजिक रूपमा सुधार गर्न सक्षम बनाउँछ। त्यस्तै, यदि विपद् वा प्रकोपले जनधनको क्षति गर्छ भने, यो विपत्ति बन्न सक्छ। प्राकृतिक र मानवीय प्रकोप दुबै प्रकारका हुन सक्छन्, तर जब जनधनको हानी हुन्छ भने मात्र त्यसलाई विपत्ति मानिन्छ। उग्र भाषण बाजी न भएको कुरा गर्दा भ्रम फैलिन्छ।

राजनीतिक परिप्रेक्ष्यमा, राष्ट्रियता र राष्ट्रिय स्वाधीनता एक अपरिहार्य आवश्यकता हो। आदर्श आधारित कार्यकर्ताहरू र राजनीतिक व्यक्तिहरूले राष्ट्रको समृद्धिमा योगदान दिन सक्छन्। नेपालको समकालीन राजनीतिमा, नीति भन्दा नेताको पछाडि लाग्ने प्रवृत्तिले देशको प्रगति र समृद्धिमा अवरोध ल्याएको छ। ठूला राजनीतिक दलहरूको भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध बनेको छ। राष्ट्रको समृद्धि र राष्ट्रिय उन्नतिको आधारशिला त्यसका नागरिकका उन्नतिहरूमा निर्भर गर्दछ।

नेपालको राजनीतिक परिप्रेक्ष्यमा राष्ट्रिय चरित्र र राष्ट्रियता बुझेको राजनीतिक नेता नै राष्ट्रको उत्तरणमा अग्रसर हुन सक्छ। राजा जस्ता रास्ट्र नायकले एक किसिमले राष्ट्रको अस्तित्व र सुरक्षा सुनिश्चित गर्नको लागि राष्ट्रवादी सोचको महत्त्वलाई बढावा दिएका उदाहरण अनेक पाईन्छन । राष्ट्रको समृद्धि र स्थिरता केवल राजनीतिक र कूटनीतिक दक्षतामा र सामाजिक, आर्थिक र सामरिक क्षमता लगायत सबै क्षेत्रहरूको सन्तुलित विकासमा पनि निर्भर छ।राष्ट्रिय राजनीतिको संक्रमण चरम उत्कर्समा छ । सबै नीतिमध्ये राजनीति अब्बल हो । तर राजनीति नै अप्ठेरोमा पर्छ र देशको अस्तित्व नै संकटमा पर्ने अवस्था आउँदा त्यो बेला राजनीतिक सुरक्षाको लागि राजाको आवश्यकता पर्छ । यी लेखकका निजी बिचार हुन ।

Breaking News

Post navigation

Previous Post: सौन्दर्यविद् कमला श्रेष्ठको “सौन्दर्य–क्रान्ति” आत्मकथा पुस्तक सार्वजनिक
Next Post: नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण

Related Posts

  • बिदेशी एजेण्टमार्फत ब्यापारी राजनीति Breaking News
  • पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूको अनुमान Breaking News
  • H.E. Ambassador Sridhar Khatri Addressing a program to promote Nepali Carpets in New York City Breaking News
  • जनप्रतिनिधिले राजीनामा नदिई पुनः उम्मेदवारी दिनु कानुनसम्मत हुँदैनः आयोग Breaking News
  • राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ Breaking News
  • स्थानीय तह निर्वाचन अन्योल, दबाबमा आयोग, अलमलमा सरकार Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • ज्ञवालीले सभामुखको भूमिकाबारे प्रश्न गर्दै दिए यस्तो कडा अभिब्यक्ति,राजनीतिमा तरंग Breaking News
  • सांसद्को अनुपस्थितिले प्रतिनिधि सभाको बैठक स्थगित Breaking News
  • KhabarBreaking.com: कांग्रेस नेता प्रधानमन्त्री भेट्न बालुवाटार Breaking News
  • दही–चिउरा Breaking News
  • Ambassador Sridhar Khatri paid a courtesy call on Honorable Congressman Bill Foster Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 397 | 14 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 397 | 14 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Press Release of MOFA on the address by Hon’ble Minister for Foreign Affairs Mr. Narayan Prakash Saud at the Ministerial Meeting of the NAM Coordinating Bureau Breaking News
  • uml1 GrW5EE
    ओलीले जारी गरे विज्ञप्ति, प्रेस विज्ञप्तिले ल्यायो राजनीतिमा तरंग Breaking News
  • maxresdefault 18
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -225 | 18 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • चिनियाँ नेता सियाओ जी काठमाडौँमा Breaking News
  • Presentation of the Letters of Credence by H.E. Milan Raj Tuladhar to H.E. the President of Kazakhstan Breaking News
  • माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सीपी मैनालीले तेर्साए यस्तो प्रश्न Breaking News
  • शुभलग्न मङ्गल धुन (नौमती बाजा) Subha Lagna Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • IMG 0ceae562d1fcc6c96bcd6fe8cf14688b V 300x225 AMERICA KHABAR May 23, 2025
    जनआन्दोलन समितिको जेठ १५ गते देखिको आन्दोलनको अनुगमन गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध Breaking News
  • suchana 4ZfkuqkbGX k2ZHgw
    यी जिल्लाका शिक्षकको बढुवा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme