Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • विद्युतमा ‘टेक एन्ड पे’ को प्रावधान हटाउन सत्तारुढ दलबीच सहमति Breaking News
  • #charileta #shorts #musicnepal Breaking News
  • maxresdefault
    हुण्डी । HUNDI । Nepali Short Film । Madan Krishna । Hari Bansa Breaking News
  • maxresdefault 5
    Meri Bassai 2021| मेरी बास्सै | Ep- 720 | September 14, 2021 Breaking News
  • KhabarBreaking.com: बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक Breaking News
  • maxresdefault 4
    हसाएरै पागल बनाउने खत्रा दोहोरी आयो , Rile Live Dohori, Shyam, Janaki, Suman, Balchandra, Tara, Rupi Breaking News
  • hqdefault 6XXU1R
    Swasthani Brata Katha EPISODE 1 || स्वस्थानी ब्रत कथा २०७९ भाग १ | swasthani barta katha Breaking News
  • KhabarBreaking.com: प्रतिनिधिसभाको बैठक आज बिहान बस्दै, यस्तो छ कार्यसूची Breaking News
jaibik jagaran yatra alliance of agri for food schedule page 0001 n2HuRcwev3 cbUfSH AMERICA KHABAR April 21, 2025

भोलिबाट एक महिने जैविक कृषि जागरण अभियान हुँदै

Posted on April 21, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on भोलिबाट एक महिने जैविक कृषि जागरण अभियान हुँदै

८ वैशाख, काठमाडौं । एक महिने जैविक कृषि जागरण अभियान २०८२ हुने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर खाद्यका लागि कृषि अभियानले सो जानकारी दिएको हो ।

रासायनिक मल र विषादी प्रयोग नियन्त्रण गरी माटो र मानव स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले जैविक कृषि जागरण अभियान चलाउन थालेको आयोजकले जनाएको छ ।

कृषिसम्बन्धी काम गर्ने संघसंस्थाको अनौपचारिक फोरमका रूपमा रहेको कृषिका लागि खाद्य अभियानले रासायनिक मल र विषादी प्रयोग घटाउने र जनचेतना बढाउन जागरण अभियान चलाउन लागेको अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भयो ।

आयोजकका अनुसार  काठमाडौंबाट सुरु हुने अभियान मध्यपहाडी क्षेत्रका पालिका, विद्यालय, कृषि समूह, कृषि फार्महरूको भ्रमण तथा अन्तक्र्रिया हुनेछ ।

भोलिबाट पहिलो दिन नमोबुद्ध नगरपालिकासँग अभियानले छलफल र जागरण कार्यक्रम गर्ने छ र पूर्वी पहाडी र तराईका विभिन्न ठाउँमा कार्यक्रम ७ जेठमा अभियान सकिने छ ।

 

jaibik jagaran yatra alliance of agri for food schedule page 0001 n2HuRcwev3 AMERICA KHABAR April 21, 2025

 

jaibik jagaran yatra alliance of agri for food schedule page 0002 3if0tDq7mj AMERICA KHABAR April 21, 2025jaibik jagaran yatra alliance of agri for food schedule page 0003 MUWzGA0dXp AMERICA KHABAR April 21, 2025

 

Breaking News

Post navigation

Previous Post: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईद्वारा राजीनामा
Next Post: ख्रीष्टियन समुदायले यस वर्ष पुनरुत्थान दिवस भक्तपुरमा धुमधामका साथ मनाए

Related Posts

  • image 17
    अमेरिकी हाउस स्पीकर नन्सी पेलोसी चीनको चेतावोनी बीच ताइवानमा Breaking News
  • स्थानीय चुनावका लागि आजदेखि उम्मेदवारी दर्ता Breaking News
  • Pratikshya – Karna Das | Sachita Karmacharya | New Nepali Song 2023 Breaking News
  • image 26
    अमेरिकामा बिधुतिय सवारी कर क्रेडिट ७,५०० अमेरिकी डलरसम्म Breaking News
  • Ambassador Sridhar Khatri paid a courtesy call on Honorable Congressman Ted W. Lieu (Representative, D-CA, 36th District) Breaking News
  • image 23
    ड्राई फ्रुट्सले तौल घटाउन सजिलो बनाउछ, जान्नुहोस् अन्य फाइदाहरु Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 283 | 30 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 283 | 30 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • लमजुङको एक गोठमा आगलागी हुँदा ६ वटा पशुचौपाय मरे Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina #shorts #2023shorts Breaking News
  • maxresdefault 18
    Ulto Sulto | उल्टो सुल्टो | Best Mix Episode | September 8, 2021 | Nepali Comedy | Media Hub Breaking News
  • संघीय निजामती सेवा ऐन ल्याउन कर्मचारीहरू धर्नामा Breaking News
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung Breaking News
  • सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल Breaking News
  • एमाले संसदीय दलको बैठकले गम्भीर निर्णय गर्ने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali हाम्रा जनप्रतिनिधिहरुलाई बारीको सम्म पाटो देख्नै नहुने, एअरपोर्ट बनाईहाल्नुपर्ने #sadagamaya #सदगमय
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali हाम्रा जनप्रतिनिधिहरुलाई बारीको सम्म पाटो देख्नै नहुने, एअरपोर्ट बनाईहाल्नुपर्ने #sadagamaya #सदगमय Breaking News
  • ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन Breaking News
  • सरकार निर्माण व्यवसायीलाई पेल्न तल्लीन छ: रवि सिंह Breaking News
  • maxresdefault 101
    Thikai Chha ठिकै छ Episode- 4 Breaking News
  • सञ्चारमन्त्री कार्की भन्छन् -नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ Breaking News
  • वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या फोहर व्यवस्थापनमा समस्या Breaking News
  • #mankakura #shorts #musicnepal Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme