Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 190 | 18 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 190 | 18 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • Ambassador welcomes Nepali media delegation on 13 June 2023 Breaking News
  • वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि Breaking News
  • Narayan Gopal Chill lofi Mix By DJLX Breaking News
  • amerika khabar bold 2
    हिन्दु राष्ट्र र राजाको पुनर्स्थापना हुनुपर्छः चन्द Breaking News
  • balen shah
    Balen को अर्को सफलता, २५ बर्षपछि टेकुको स्टेसनबाट सबै फोहोर कसरी उठ्यो Breaking News
  • आयोजक नेक्सस फाइनलमा Breaking News
  • जसपाका प्रमुख सचेतकमाथि सांघातिक आक्रमण, उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी Breaking News

भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

Posted on February 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

 

२० माघ, भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा दाहाल निर्वाचित हुँदा उपाध्यक्षमा नवराज श्रेष्ठ, उपाध्यक्षमा रवीन्द्र खड्का,सचिवमा सुरज खड्का, सह सचिवमा पवन बस्नेत, कोषाध्यक्षमा यज्ञ राज भट्ट, सदस्यहरूमा मनोज बुढाथोकी, पूर्ण बहादुर भुट्ट, लक्ष्मण थापा, मखन सिंह लामा, दिने खड्का, विनोद साख, तीर्थमान लामा, विजेश कार्की, रामेश्वर साख, श्याम सुन्दर श्रेष्ठ र सोनाम लामा निर्वाचित हुनुभएको हो ।

यस्तै बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा मखनसिंह लामा, लक्ष्मण थापा, नवराज श्रेष्ठ, दिनेश खड्का, माधव वन र राजकुमार बाटा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भने गोकर्ण पुरी, तीर्थमान तामाङ, पवन खत्री, लक्ष्मण भुट्ट श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै उहाँले सैनिक कहिले पनि पूर्व नहुने बताउँदै तपाईँहरूले जहिले पनि देश र जनताको लागि काम गर्न तयार भएर बस्नुपर्ने बताउनुभएको थियो । उहाँले सैनिकको काम भनेको इमानदारिता हो जसरी सङ्गठनमा रहँदा इमानदार रहनुभयो अहिले पनि तपाईँहरूको बानीमा परिवर्तन भएको छैन अव देश बनाउने जिम्मा लिँदै हामी हातमा हात मिलाउँदै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश सभाका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्ण लाल भँडेल, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: How I Used Cow Manure to Treat Acne in the Wild | Survival Story”
Next Post: शिक्षा समितिको बैठक बस्दै

Related Posts

  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News
  • FB IMG 1741852432498 300x201 O5J8lA AMERICA KHABAR March 13, 2025
    फागुको रंगमा देश Breaking News
  • Choli Ramro Palpali Dhaka Ko | Kunti Moktan |Nepali Adhunik Song #shorts Breaking News
  • कीर्तिमानी गीतकार डा उपाध्यायको ५० भाषाको गीत सार्वजनिक Breaking News
  • #yosamjhine #musicnepal #shorts Breaking News
  • KhabarBreaking.com: कार्यविधि विपरीत उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • रक्सीको कुलत कसरी छुटाउने ? Breaking News
  • सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्यो Breaking News
  • राप्रपाको केन्द्रीय कार्यसमिति बैठक १५बुँदे निर्णय गर्दै सम्पन्न Breaking News
  • austrailian visa
    अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुलाउन पुनर्विचार गर्ने Breaking News
  • Profile and Interviews: March 28th 2025 Vedic Astrology Predictions profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 421 | 29 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 421 | 29 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • तीनथरी मतदाता फकाउँदै एमाले Breaking News
  • The Embassy Celebrated the 260th Nepal Army Day Breaking News
  • त्रिविका महत्वपूर्ण महाशाखाका प्रमुख नै माओवादीका नेता Breaking News
  • सुनौली मङ्गल धुन (नौमती बाजा) Sunouli Mangal Dhun by Arun Upatyaka Breaking News
  • सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास : झलनाथ खनाल Breaking News
  • A New Drug Compound Shows Promise for Schizophrenia english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • आगामी चुनावमा एमाले एक्लै लड्न तयार छः शंकर पोखरेल Breaking News
  • मुख्यमन्त्री राईलाई मातृशोक Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme