Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एमालेले मातहतका कमिटीलाई दियो यस्तो निर्देशन Breaking News
  • Why Are So Many Young People Getting Cancer? It’s Complicated
    English News: Why Are So Many Young People Getting Cancer? It’s Complicated Breaking News
  • सबै देशभक्तहरु मिलेर हातेमालो गरौं ! Breaking News
  • maxresdefault 18
    Ulto Sulto | उल्टो सुल्टो | Best Mix Episode | September 8, 2021 | Nepali Comedy | Media Hub Breaking News
  • नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे राप्रपाले पनि निकाल्यो विज्ञप्ती Breaking News
  • Handover of the wooden artifacts by the Homeland Security Investigations (HSI) to the Embassy of Nepal Breaking News
  • साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव

Posted on June 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव

२७ जेठ , काठमाडौं ।  गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मानव तस्करीमा जोडिएकाले राजीनामा दिनुपर्ने बताएको राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय छानबिन समिति बनाएर सदन खोल्न ५ बुँदे प्रस्ताव अघि सारेको छ । रास्वपाले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करी विषयमा छलफलको लागि यस्तो प्रस्ताव अघि सारेको हो ।

रास्वपाको प्रस्तावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने उल्लेख छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रत्यक्ष संवैधानिक क्षेत्राधिकारमाथि अतिक्रमण नगरी विगत केही वर्षहरूमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रस्ताव गरेको छ ।

छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्ने, कार्यसम्पादन समितिले छानबिन समितिको कार्यविधि ५ दिनभित्र तय गरी समिति गठन गर्ने उल्लेख छ ।

छानबिन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र निम्न कार्यहरूमा समिति केन्द्रित हुने उल्लेख छ ।

रास्वपाको प्रस्तवामा नीतिगत एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण (भिजिट भिसा, श्रम स्वीकृति, अध्यागमन आदि), मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित व्यक्ति र संस्थाहरुको अवैध सञ्जालमाथि अध्ययन र अनुसन्धान, पीडितको संरक्षण र पीडितमैत्री पुनःस्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव, अन्तरनिकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस र राजनीतिक-प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय पनि गर्नुपर्ने उल्लेख छ ।

( – फाइल फोटो )

Breaking News

Post navigation

Previous Post: राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
Next Post: दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर

Related Posts

  • प्रतिनिधिसभाको बैठक बस्दै Breaking News
  • KhabarBreaking.com: लोभीहरुबाट हुदैन देशलाई फाइदा ! Breaking News
  • maxresdefault 18
    Dhamalako Hamla हरिमायाको दूध र पारसको गाँजा प्रकरणले हंगामा Breaking News
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | Releasing Tomorrow Breaking News
  • अर्थतन्त्र सङ्कटग्रस्त हुँदै गएको राष्ट्र बैंकको संकेत Breaking News
  • Ep 359 Dr Deepak Subedi How to overcome Depression & Anxiety डिप्रेसनलाई सहजै जित्न सकिन्छ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: संचारकर्मी ओझा सम्मानित Breaking News
  • ७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन Breaking News
  • रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत Breaking News
  • happiness pqs 3 8e605u
    Why Happiness Isn’t a Project of Pollyanna-ism Breaking News
  • How Pigs Could Help People Who Need Liver Transplants english_news
  • नबिल बैंककाे सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त Breaking News
  • नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने Breaking News
  • विश्वराज सम्मानित Breaking News
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुवै प्यानलका अन्तिम चुनावी सभा सम्पन्न Breaking News
  • #timraihuma #musicnepal #shorts Breaking News
  • एमालेका सचिव टोपबहादुर रायमाझीले दिए यस्तो जवाफ Breaking News
  • साफको अध्यक्षमा सलाहुदिन, उपाध्यक्षको टुंगो लागेन Breaking News
  • Celebration of National Day of Nepal, September 26, 2023 Breaking News
  • Jor Kalash (Maharani Nach Maruni) – Bhanu Oli, Jhuma Niraula & Sunita Timalsina | Nepali Song 2023 Breaking News
  • खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme