भाटभटेनीको ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न

३१ भदौ काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न गरेको छ । ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा भाटभटेनीले आफ्नो ३०औँ स्टोर सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार करिब एक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्यका साथ स्टोर निर्माणका लागि भूमि पूजा गरिएको छ । यसअघि पोखरा र चितवनमा २८औँ र २९औँ स्टोर निर्माणका लागि भूमि पूजा सम्पन्न भएको गुरुङले जानकारी दिनु भयो । करिब पाँच सय युवालाई रोजगारी दिन सकिने गरी स्टोर सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनु भयो ।

The post भाटभटेनीको ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न