Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Ganga Chaudhary1655029005 Hc3igP
    मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्समा फेल Breaking News
  • uml1 uhbCVe
    एमाले संसदीय दलको बैठकले ल्यायो राजनीतिमा हलचल Breaking News
  • एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न Breaking News
  • maxresdefault 14
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 137 | Feb 12, 2023 | Suraj, Subu, Naria | Nepali Comedy | Media Hub Breaking News
  • त्रिभुवन विश्वविद्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी Breaking News
  • मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन पुग्नेलाई फर्काउँदै विभाग Breaking News
  • चुनाव जित्ने बहानामा पैसा बाँडने परिपाटी र गलत संस्कारको अन्त्य गर्नु पर्छः केसी Breaking News
  • मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने Breaking News

ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने

Posted on April 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने

३ बैशाख, काठमाडौं । काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सन्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले यही महिनादेखि चितवनमा शाखा विस्तार गरेको हो ।

चितवनमा विद्यार्थीहरुलाई सही परामर्श होस् र उच्च शिक्षाका लागि गन्तव्य चयनमा पनि सहजीकरण होस् भन्ने हेतुले चितवनमा आफ्नो शाखा विस्तार गर्न लागेको ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले बताएकी छिन् ।

‘हामीले काठमाडौंमा जसरी विद्यार्थीहरुलाई सही परामर्श दिइरहेका छौँ,’ उनले भनेकी छिन्, ‘चितवनमा पनि विद्यार्थीहरुलाई आफ्नो अध्ययनको सपना पूरा होस् भन्ने हेतुले शाखा सन्चलानमा ल्याउने निर्णय गरेका हौँ ।’

उनले ब्रेनब्रिज एजुकेसनले काठमाडौंमा जस्तै चितवनमा निःशुल्क भाषा शिक्षणका कार्यक्रमहरु सन्चालन गर्ने बताएकी छिन् । ‘आइइएलटिएस, पिटिइ, डिस्याट, ड्युलिङ्गोजस्ता भाषा कक्षाहरु हामीले काठमाडौंमा निःशुल्क गरिरहेका छौँ,’ उनले भनिन्, ‘विद्यार्थीहरुलाई आर्थिक भार नपरोस् भनेर हामीले भविष्यमा खुल्ने नेपालका अन्य शाखाहरुमा पनि भाषा शिक्षण निःशुल्क गर्नेछौँ ।’ यस्तो गर्दा विद्यार्थीहरुले यसको भरपूर फाइदा उठाउन पाउने उनले जानकारी दिइन् ।

अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान गरिरहेको ब्रेनब्रिज एजुकेसनले चितवनबाट सेवा दिन पाउँदा खुसी भएको जनाएको छ ।

साथै, ब्रेनब्रिज एजुकेसनले चितवनमा प्लस टु तथा ब्याचलर्समा विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने हिसाबले छात्रवृत्ति उपलब्ध गराउने तयारी पनि गरेको छ । यसका लागि केही समयपछि छात्रवृत्ति आवेदन खुलाउने र यसमा चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिनसक्ने ब्रेनब्रिज एजुकेसनले जनाएको छ । यो चितवनमा अहिलेसम्म प्रदान गरिएको सबैभन्दा ठूलो छात्रवृत्ति हुने ब्रेनब्रिज एजुकेसनको दाबी छ । ‘यसमा प्रत्येक वर्ष हामीले एक सय विद्यार्थीको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछौँ,’ दवाडीले भनिन् ।

 

Breaking News

Post navigation

Previous Post: उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
Next Post: अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को जन्म

Related Posts

  • Notice 2 BpMOZW
    प्रतिनिधि सभा बैठक स्थगित Breaking News
  • विभिन्न ऐनमा गरिएको संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउनेछ: अर्थमन्त्री पौडेल Breaking News
  • सभामुख सापकोटा आज स्वदेश फर्कंदै Breaking News
  • #nakaimafuli #shorts #nepalisong Breaking News
  • maxresdefault 40
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -222 | 28 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • WhatsApp Image 2025 02 16 at 20.11.30 4fb1f665 sN5BlR AMERICA KHABAR February 17, 2025
    एआई नीति २०८१ प्रभावकारी बनाउन विज्ञ संस्थाहरूको सुझाव Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो Breaking News
  • अध्यक्ष पदको लागि ५ जनाको नाम सर्टलिस्टमा Breaking News
  • अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ Breaking News
  • 20250222 115239 300x135 trVyR7 AMERICA KHABAR February 23, 2025
    फेदीखोला हाइड्रोपावर कम्पनीको पूँजीगत संरचना परिवर्तन तथा ‘आईपिओ’ निष्कासनका प्रस्ताव विशेष साधारणसभाबाट स्विकृत Breaking News
  • मौद्रिक नीतिमा ब्याजदर बढ्ने Breaking News
  • What the Potential Ban on Gas Stoves Means If You Have One Breaking News
  • आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकास प्राथमिकतामा राखिएको छ: उपप्रधानमन्त्री सिंह Breaking News
  • Profile and Interviews: Kanha Pihu ki gaadi gai tunnel me ☺️ #shorts profile-and-interviews
  • Bolu Bolu Garchha – Sukmit Gurung | Nepali Song Breaking News
  • The Menstrual Mood Disorder You’ve Never Heard About
    English News: The Menstrual Mood Disorder You’ve Never Heard About Breaking News
  • #willyoumarryme #shorts #nepalisong Breaking News
  • #samikshyaadhikari #newsongs #timraihune #shorts Breaking News
  • महाअभियोग चुनाव सार्ने षडयन्त्रः एमाले सचिव विष्ट Breaking News
  • Epic fail !! kasto Dasha laggeko 🥲🥲!! नसोचेको भयो ॥ Nepali mom Bijaya USA Vlog Breaking News
  • Saya Patri Fulyo (Tihar Birahini Jhyaure, Folk Dance) | Ramila Gyangmi Magar Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme