Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • श्रीलंकामा तेलको हाहाकार , अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक Breaking News
  • आज पनि प्रतिनिधि सभाको बैठक बस्दै Breaking News
  • mao S0uZFq
    एमाले र कांग्रेस परित्याग गरी वडाअध्यक्षसहित ८६ जना माओवादी केन्द्रमा प्रवेश Breaking News
  • Pregnancy Can Make You Age Faster
    English News: Pregnancy Can Make You Age Faster Breaking News
  • फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी घोषणा Breaking News
  • maxresdefault 44
    Comedy Champion Season 2 MEXAM GAUDEL Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali बालेनलाई प्रश्नै प्रश्न, ट्वाईलेट कहिलेसम्म आँगनमा राख्ने ? Sadagamaya | सदगमय | New Episode Promo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali बालेनलाई प्रश्नै प्रश्न, ट्वाईलेट कहिलेसम्म आँगनमा राख्ने ? Sadagamaya | सदगमय | New Episode Promo Breaking News
  • KhabarBreaking.com: फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै Breaking News

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट

Posted on January 30, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट

 

१७ माघ,काठमाडौं । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो ।

यो छुटको सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल स् मिट एन्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।

सागर ग्रुपका अनुसार सोही एक्स्पोमा ६ वटा मोडलका ब्रदर टोनर बक्स सिरिजका प्रिन्टरहरू पनि लन्च हुनेछन् । जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेसनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय बनिसकेका छन् । स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् ।​

ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् ।

यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । यी सबै मोडलका प्रिन्टर लन्चसँगै नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ ।

 

Breaking News

Post navigation

Previous Post: के नयाँ शक्तिहरूसँग सहकार्य गरेर राजनीतिक सुधारको दिशा दिन सम्भव छ ?
Next Post: नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) को राष्ट्रिय परिषद् भेला काठमाडौंमा आयोजित

Related Posts

  • Laliguras Ajambari | Kunti Moktan | Mithila Sharma | Nepali Adhunik Song | Superhit Nepali Song Breaking News
  • maxresdefault 2
    Pasupatinath Nepal Evening Aarati meditation Music Powerful Nepal Americakhabar.com Breaking News
  • माओवादीले ‘प्रचण्ड पथ’ त्याग्दा सबैजना ‘तितरबितर’ भएः अर्थमन्त्री शर्मा Breaking News
  • maxresdefault 67
    Dohori Champion EPI – 30 Sabin Acharya Rita Raut Breaking News
  • नेपाल सुशासन पार्टीको आज दिउँसो  केन्द्रीय समितीको बैठक बस्दै Breaking News
  • प्रधानमन्त्री ओलीको स्पेन भ्रमण बारे सदनमा दिए जानकारी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता Breaking News
  • बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन Breaking News
  • प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजारमा सवा खर्बको क्षति Breaking News
  • हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नु पर्छः महामन्त्री विश्वप्रकाश शर्मा Breaking News
  • चार गुणाले बढ्यो विदेश जानेको संख्या Breaking News
  • maxresdefault 75
    MCC NEPAL अर्को अदालती झड्का, सरकार झन् अनिश्चित Breaking News
  • #duidinkojeevan #musicnepal #nepalisong Breaking News
  • Paul Shah | Mr.RJ भरषटचर “Bhrastachar” – Melina Rai & Meghjan Kadayat | #shorts Breaking News
  • Sungabha Jasto Jeevan – Taradevi & Meera Rana | Nepali Song Breaking News
  • नेपालमा आज संकटको अबस्था किन आयो ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 248 | 29 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -248 | 29 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Religion: Ep 529 Pt. Taranath Sharma भेटियो माछापुच्छ्रे हिमाल र रिखार म्याग्दीको सम्बन्ध सृष्टि र प्रलयसँग
    Religion: Ep 529 Pt. Taranath Sharma भेटियो माछापुच्छ्रे हिमाल र रिखार म्याग्दीको सम्बन्ध सृष्टि र प्रलयसँग Breaking News
  • 10 Health Habits That Changed Our Lives in 2023 english_news
  • रिजाल जिन्दगी भरी एमाले हुने, उनले बताए तर्क सहित यस्ता कुरा ! Breaking News
  • Profile and Interviews: tum paise se meri bahen ki khusiya nhi chhin sakte😭 #shorts #emotional #viral #motivation #short profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme