🎄 Holiday Season Special
बैतडीमा पुग्यो मतपत्रसहित निर्वाचन सामग्री, मतपेटिका पुरानै प्रयोग गरिने
कृष्ण बिष्ट ७ फागुन, बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री आइपुगेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्ला ल्याइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तका अनुसार प्रत्यक्षतर्फ एक लाख ६८ हजार र समानुपातिकतर्फ एक…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.