Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नेपाल प्रहरीमा एसएसपी बन्न दौडधुप शुरू Breaking News
  • KhabarBreaking.com: काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी Breaking News
  • image 17
    पारिजिता ले रेभन्सको खेलमा अमेरिकी राष्ट्रिय गित गाईन Breaking News
  • KhabarBreaking.com: बारपाकमा आज सार्वजनिक बिदा Breaking News
  • maxresdefault
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कानको अप्रेशन | Magne Buda | Benisha Hamal | Dari Ba | Meri Bassai | Nepali Comedy #Shorts Breaking News
  • maxresdefault 79
    हस्तकलाका सामग्रीभित्र चरेशको तस्करी नौं जना समातिए Breaking News
  • madhav nepal
    एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोजमा Breaking News
  • निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब Breaking News

बेलायती राजकुमार दम्पती काठमाडौंमा

Posted on February 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बेलायती राजकुमार दम्पती काठमाडौंमा

 

२२ माघ, काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र उहाँकी श्रीमती सोफिया नेपाल आइपुग्नु भएको छ ।निजी भ्रमणका लागि राजकुमार दम्पती मङ्गलबार काठमाडौं ओर्लिनु भएको हो ।

उहाँहरुहरू ६ दिने भ्रमणका लागि निस्किएको बेलायती सञ्चारमाध्यम मिररले उल्लेख गरेको छ । नेपाल भ्रमणका क्रममा उहाँहरू पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हालै बेलायती सेनामा छनोट भएकाहरूलाई ब्याज वितरणका लागि गरिने परेडमा सहभागी हुनुहुनेछ। साथै, अन्नपूर्ण हिमश्रृङ्खला र घान्द्रुकको समेत भ्रमण गर्नुहुने छ ।

 

नेपाल बसाइँको क्रममा एडवार्डले स्वास्थ्य सेवा, मानव बेचबिखन पीडित र लैङ्गिक हिंसा पीडितलाई सहयोग गर्ने संस्थाका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ । राजकुमार दम्पतीको नेपालमा सुरक्षा प्रबन्ध नेपाली सेनाले गरेको छ ।

 

Breaking News

Post navigation

Previous Post: निरोगी नेपाल बनाउने सरकारको अभियानः स्वास्थ्यमन्त्री
Next Post: सरकारी सेवा प्रवाहमा सूचना प्रविधि प्रणालीलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

Related Posts

  • नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न Breaking News
  • maxresdefault
    California, Yosemite National Park Breaking News
  • maxresdefault 34
    Simsime Panile Nepali Song Anju Panta Breaking News
  • नेपालको अस्तित्व बचाउन रिजालले गुहारे केपी ओलीलाई Breaking News
  • maxresdefault 5
    Vaidu in Nepali Look❤️ | Aaj Bahot Ghume | Must Do Things in Darjeeling Breaking News
  • प्रजातन्त्रका नाममा कालो बादल Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक
  • बागमती प्रदेशसभा बैठक बस्दै
  • आज सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त
  • संयुक्त जनआन्दोलन समितिले प्रवुद्ध वर्गसित गर्‍यो छलफल
  • निर्णायक सङ्घर्षको घोषणा, अब के होला देशको राजनीति ?

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • आज पनि घट्यो सुनको मूल्य Breaking News
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो
    पेट्रोलियम पदार्थको मूल्य घट्यो Breaking News
  • नेपालको धर्म बचोस, म यही चाहन्छु: परमहंस कृष्णानन्द महाराज Breaking News
  • maxresdefault 25
    नेपाल उन्नतिको बाटोमा छैन : आचार्य बालकृष्ण | Acharya Balkrishna | Glamour Guff | EPI 47 | AP1HD Breaking News
  • तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा हुनु पर्छः एमालेका नेता फुयाँल Breaking News
  • maxresdefault 6
    Pokhara International Airport अंग्रेजी नयाँ वर्षबाट उडान Breaking News
  • KhabarBreaking.com: प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसको यति ठूलो तयारी Breaking News
  • काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापति Breaking News
  • Diuna Baradana (Maruni Ashis Folk Dance) | Nawin Khadka | Resh | Binod Breaking News
  • Profile and Interviews: Spiderbritto vs bailarina #shorts profile-and-interviews
  • लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत Breaking News
  • Maya Euta Sanga | Anju Panta | Keki Adhikari | Nepali Adhunik Song #shorts Breaking News
  • What to Know About Appendiceal Cancer english_news
  • नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै, गत वर्षभन्दा यो बर्ष कति अंक सुधार ? (भिडियो सहित) Breaking News
  • प्रचण्डको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme