Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • यादव लोसपामा प्रवेश Breaking News
  • Ulto Sulto | उल्टो सुल्टो | Ep -220 | 14 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • प्रधानमन्त्री ओली पोखरा जाँदै, राष्ट्रिय युवा संघको महाधिवेशन उद्घाटन गर्ने Breaking News
  • माओवादीले देशैभरी शहीद गेट र भ्यू टावरको नाममा फजुल खर्च गर्‍यो : योगेश भट्टराई Breaking News
  • विश्वविद्यालयबाट निस्काशन गरेको झोंकमा प्राध्यापकको हत्या Breaking News
  • मेयर बालेनको आँखामा आँशु Breaking News
  • Syangjako Ma Mato – Satyaraj Acharya | Santosh Shrestha| Narayan Nepal | Nepali Song Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: राजनीतिमा यीनैको मुख हेरेर बस्नु पर्ने कस्तो बिडम्बना हो ? Breaking News

बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज

Posted on February 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज

२७ माघ, बुटवल । बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको सिद्धार्थ कटेजको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गर्नु भएको छ । सिद्धार्थ ग्रुपको २७औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै गौरब भएको बताउनु भयो ।

कटेजमा हाल यस क्षेत्रकै उत्कृस्ट र सुबिधा सम्पन्न मल्टी कुजीन रेस्टुरेन्ट सुरु गरिएको छ । बगैँचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधा सहित योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधा सम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिनु भयो ।

योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुई वटा कटेज भएका छन् । “यसअघि बुटवलको चौराहमा बिगत १३ बर्ष देखी सिद्धार्थ कटेज सञ्चालनमा छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ”, न्यौपानेले भन्नु भयो ।

करिब ३५ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको सिद्धार्थ कटेजको हलमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुनेछ । बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गर्न लागिएको उहाँले बताउनु भयो ।

उक्त कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तिमा १०० जना बढिले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए । हाल सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौँको तीनकुने र धोबिघाट, बुटवलकै चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा छन् भने धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ ।

सिद्धार्थ बिजनेस ग्रुपको सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलका साथै सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेलगायतका ब्राण्ड सञ्चालनमा छन् ।

Breaking News

Post navigation

Previous Post: आजदेखि नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन
Next Post: साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित

Related Posts

  • अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ओलीले दिए शुभकामना Breaking News
  • Why Rapid COVID-19 Test Results Are Getting More Confusing Breaking News
  • ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई प्रधानको आग्रह Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक Breaking News
  • एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच वित्तीय व्यवस्थापन गर्न सहमति Breaking News
  • skil dewa pekerja listrik Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • असंलग्न आन्दोलनका सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध छ : सभामुख Breaking News
  • अमेरिका देखि नेपाल सम्मको यात्रा || USA to Nepal Journey via Qatar || Nepal Vlog 🇺🇸🇳🇵 Breaking News
  • 278923399 402195954784351 8969719195924211677 n 2BWClf
    राष्ट्रिय परीक्षा बोर्डले निकाल्यो फेरि यस्तो सूचना Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 809 | 30 May, 2023 | Nepali Comedy | Miss Pabi, Surbir | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 809 | 30 May, 2023 | Nepali Comedy | Miss Pabi, Surbir | Media Hub Breaking News
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने Breaking News
  • डा शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन Breaking News
  • Profile and Interviews: चिंटू की कब ख़तम होगी लड़ाई 😡😭💔 ~ mini wood toy-woodworking art skill wood / hand crafts / #shorts profile-and-interviews
  • nepse discussion with dipendra Agrawal | Dipendra Agrawal Breaking News
  • Sinki Jholai Jhol – Ramsharan Nepali and Friends | Nepali Song Breaking News
  • नेपाल सुशासन पार्टीको फरक विचार Breaking News
  • प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन आदेश Breaking News
  • The Embassy Celebrated the 260th Nepal Army Day Breaking News
  • विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme