Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • चिकित्सा शिक्षामा शुल्क वृद्धि Breaking News
  • निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा Breaking News
  • महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य Breaking News
  • austrailian visa
    अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुलाउन पुनर्विचार गर्ने Breaking News
  • राजनीतिक सौदाबाजी र भागबण्डाको राजनीति Breaking News
  • प्रचण्डले गरे एमाले र केपी शर्मा ओलीको प्रशंसा ! Breaking News
  • सातामा दुई दिन बिदाबारे त्रिवि अझै अन्योलमा Breaking News
  • एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र प्रवक्ता लम्साल Breaking News

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

Posted on February 15, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

३ फागुन, काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले आज उद्घाटन गरेका छन् । बिहीबार बिहान बनस्थली स्थित चमती चोकमा रहेको बि स्टारमा रिबन काटेर यि दुई कलाकारले सलुन उद्घाटन गरेका हुन् ।

लामो समय देखि टेलिफिल्म, म्युजिक भिडियो तथा फिल्ममा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आइरहेका मेकअप आर्टिष्ट विक्रम गौतमले यस अघि कपनमा बि स्टार सलुनको सुरुवात गरेका थिए । बनस्थलीमा सुरु गरिएको दोस्रो ब्रान्चमा उद्घाटनको दिन निशुल्क कपाल काट्ने व्यवस्था गरिएको थियो । उद्घाटनलाई सम्बोधन गर्दै कलाकार बलेले बेला बखत कपाल दारी मिलाउन आफू कपनमा रहेको बि स्टारमा जाने गरेको बताए ।

उता पुरुषोत्तम आचार्यले युवा व्यवसायी विक्रमले सलुन खोलेर आफ्नै भाई बुहारीलाई रोजगारी सिर्जना गरेको भन्दै शुभकामना व्यक्त गरे । विक्रम गौतमले ‘सक्किगोनी’ सिरियल तथा आगामी फागुन १४ गते रिलिज हुने चलचित्र ‘लाज शरणम्’ मा मेकअप आर्टिष्टको रुपमा काम गरेका छन् ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: The Ultimate Juice Drinking Challenge 🧃🤪 #fun #magic
Next Post: देशको राजनीतिक नेतृत्व र व्यवस्थामा समस्या

Related Posts

  • Ayog ko news release oqg7hH
    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दियो शिक्षकलाई यस्तो निर्देशन Breaking News
  • काठमाडौँका यी स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने Breaking News
  • जनता बैकल्पिक राजनीतिक शक्तिको खोजिमा Breaking News
  • शिक्षक सेवा आयोगले परीक्षाको नतिजा वैशाख महिनाभित्रै प्रकाशन गर्ने Breaking News
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न Breaking News
  •  बंगलादेश बैंक र नबिल बैंकको मर्जर पूरा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन Breaking News
  • Profile and Interviews: the WEIRDEST EARRINGS in the world🙉 subscribe for next part:) #funny #beauty #unboxing #haul profile-and-interviews
  • FAIRYTALE ENGAGEMENT/WEDDING | CANBERRA WEDDING | NEPALI WEDDING | USA AUS NEPAL (BISHAL & LEENA) Breaking News
  • उपेन्द्र यादवले दिए यस्तो निर्देशन, उम्मेदवार बन्न तोकियो मापदण्ड Breaking News
  • नाइमाद्वारा बजेटको स्वागत, दीर्घकालीन नीति निर्माणमा जोड Breaking News
  • #enginegadima #shorts #nepalisong Breaking News
  • Ambassador Sridhar Khatri addressed the World Bank conference on Nepal’s Green Resilient and Inclusive Development (GRID) approach Breaking News
  • रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत Breaking News
  • माथिल्लो अरुण जलविद्युत् आयोजनामा सहयोग गर्ने जापानी राजदूतको प्रतिबद्धता Breaking News
  • एमाले सचिवालय बैठक आज बस्दै Breaking News
  • Profile and Interviews: bachon ko aisi chezon se dur rakhain #motivation #emotional #ytshorts #shorts #short #shortsfeed profile-and-interviews
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिति Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 398 | 21 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 398 | 21 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Oregon Confirmed a Human Case of the Bubonic Plague. It Was Likely Caused By a Cat
    Oregon Confirmed a Human Case of the Bubonic Plague. It Was Likely Caused By a Cat english_news
  • She Sued Tennessee For Denying Her an Abortion. Now She’s Running For Office. english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme