Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Ep : 01 | Baldeep, Nisha, Mukesh
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Ep : 01 | Baldeep, Nisha, Mukesh Breaking News
  • KhabarBreaking.com: प्रतिनिधि सभा बैठक स्थगित Breaking News
  • Press Release: Foreign Minister’s official engagements in Washington, D.C. on Day 3 Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विकास र परिवर्तनको लागि घण्टीमा मतदान गर्न गृहमन्त्री रविको आग्रह Breaking News
  • पछिल्लो परिणाम अनुसार नेकपा एमालेले १५ स्थानीय तह जित्दै पहिलो स्थानमा Breaking News
  • मेलमिलाप दिवस देशभर मनाइँदै Breaking News
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल Breaking News
  • #lahuremaya #nepalisong #shorts Breaking News

बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैनः स्वास्थ्यमन्त्री पौडेल

Posted on January 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैनः स्वास्थ्यमन्त्री पौडेल

१३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य पत्रकारिता अरू भन्दा विशिष्ट भएको र स्वास्थ्य क्षेत्र सुधारका लागि समेत महत्त्वपूर्ण हुने भन्दै मञ्चलाई अझ फराकिलो र विस्तार गर्नु पर्ने बताउनु भएको छ । शनिबार मञ्चको दशौँ बार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री पौडेलले पत्रकार मञ्च नेपालसँग सहकार्य गरी अघि बढ्न चाहेको समेत बताउनु भयो ।

 

स्वास्थ्य सूचना, जानकारी सँगै सचेतनाका कुरामा स्वास्थ्य पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै दक्षता अभिवृद्धिका लागि मञ्चसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।

सो अवसरमा बोल्दै मन्त्री पौडेलले अब निरोधात्मक प्रणाली आवश्यक रहेको भन्दै अब यस्ता खालका छुट्टै अस्पताल स्थापना गरी अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले स्वास्थ्य बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र व्यवस्थित नहुने भन्दै त्यसलाई व्यवस्थित गर्ने कार्यमा आफू लागेको बताउनु भयो ।

Breaking News

Post navigation

Previous Post: कांग्रेस संसदीय दलको बैठक बस्दै, यि – यि बिषयमा छलफल हुदैं
Next Post: ‘श्री अम्बा टायर हाउस’ कलंकीमा पनि  संचालनमा

Related Posts

  • देउवा झन् शक्तिशाली Breaking News
  • A Man Has Received the First Pig Kidney Transplant
    English News: A Man Has Received the First Pig-Kidney Transplant Breaking News
  • Amazing PS5 and Mac Setup | NEPALI Student in USA | Part-1 Breaking News
  • Timi Sanga – Manny Kangmang Rai ft. Shalin Sumon Pradhan & Dibya Rai #shorts Breaking News
  • Timi Thiyau Main – Anju Panta | Keshav Bhattarai | Narayan Oli #shorts #nepalisong Breaking News
  • बजेट सकारात्मक छः निकासी पैठारी संघ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • माधव नेपाल भन्छन् -पाँच दलीय गठबन्धन चुनावसम्म टुट्दैन Breaking News
  • bhim PAqzQRKXkJ Ol7tlD
    एमाले नेता भीम रावल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता Breaking News
  • image 17
    अमेरिकी हाउस स्पीकर नन्सी पेलोसी चीनको चेतावोनी बीच ताइवानमा Breaking News
  • #timibina #udaysotang #nepalisong #shorts Breaking News
  • Ambassador’s meeting with CNI in Kathmandu on 22 May 2023 Breaking News
  • कांग्रेस र जसपाबीच भयो यस्तो सहमति Breaking News
  • घट्यो सुनको मूल्य Breaking News
  • नेपाली जनताको आस्था माथि बज्रपात Breaking News
  • देउवासँग भेटवार्ताका लागि ओली बालुवाटारमा प्रवेश Breaking News
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Pratap Das & Mina Niraula | New Movie Song 2023/2080 Breaking News
  • Living With Muscular Dystrophy at 50 Makes Death My Shadow Partner
    English News: Living With Muscular Dystrophy at 50 Makes Death My Shadow Partner Breaking News
  • प्रचण्डले हिजो १७ हजारको बली चढाएः महासचिव पोखरेल Breaking News
  • चुनाबी ध्रुवीकरण ठिक हो कि बेठिक ? Breaking News
  • पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध Breaking News
  •  सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme