Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • पछि हटे प्रधानमन्त्री देउवा Breaking News
  • ff
    आफै खोज्नुपर्ला मैले……….. Breaking News
  • अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश Breaking News
  • americaandafghanisthan
    अमेरिकाले अफगानिस्तानलाई १४ करोड ४० लाख डलर मानवीय सहायता उपलब्ध गराउने Breaking News
  • कविता यात्रा सम्पन्न Breaking News
  • Ambasador Khatri inaugurated the consular service camp in Westminster, Colorado on September 2, 2023 Breaking News
  • maxresdefault 11
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali दाईजो प्रथा बिरुद्धको आवाज | Sita Neupane | Individual Performance | Comedy Hub | Pushpa, Shraddha Breaking News
  • maxresdefault 2
    Pasupatinath Nepal Evening Aarati meditation Music Powerful Nepal Americakhabar.com Breaking News

बालिकाको शव फेला , ६ जना पक्राउ

Posted on February 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बालिकाको शव फेला , ६ जना पक्राउ

१९ माघ, काठमाडौँ । प्रहरीले मोरङको विराटनगरमा एक बालिकाको हत्याको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। बालिकाको शव हत्या गरेर गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित विशाल चोक कलेर्वा टोलमा गाडिएको अवस्थामा एक १४ वर्षीय बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। भारत घर भएकी १४ वर्षीय चाँदनी यादव २५ दिन पहिला मावली घर विराटनगर आएकी थिइन्।

तिनै बालिकाको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार बालिकाको शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ ।

भारत बिहार घर भएकी बालिका करिब एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावली घर विराटनगर आएकी थिइन्। बालिकालाई मावलीमा हजुरबुबा सरजुग मण्डलको साथमा छाडेर उनका आमाबुबा भारत फर्किएका थिए।

Breaking News

Post navigation

Previous Post: रास्वपा सभापति रवि लामिछाने र सभामुख घिमिरेबीच भेट; सांसद पदबाट निलम्बन फुकुवा गर्न आग्रह
Next Post: जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

Related Posts

  • ललितपुर महानगर प्रमुख विज्ञसहित गुहाटीमा Breaking News
  • एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता Breaking News
  • 275439893 378854097574153 3215245119363159314 n 31c8qtCDsc OlM88T
    ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सभामुखले जारी गरे शुभकामना सन्देश Breaking News
  • सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ: महतो Breaking News
  • नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम Breaking News
  • सबै देशभक्तहरु मिलेर हातेमालो गरौं ! Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एमाले अध्यक्ष ओलीले ल्याए आफनो गृह जिल्ला झापा बाटै राजनीतिमा तरंग ! Breaking News
  • चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग गरिएको राष्ट्रिय एकता अभियानको दाबी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Horror Episode 846 | 13 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Horror Episode 846 | 13 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra Breaking News
  • maxresdefault 36
    LAPPAN CHHAPPAN Nepali Full Movie Breaking News
  • सुभाष घिमिरेद्वारा लिखित “सान्दाजु” उपन्यासको लोकार्पण Breaking News
  • एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाइ तथा शुभकामना Breaking News
  • hqdefault vDmSwN
    Bhadragol | भद्रगोल | Ep – 369 | Dec 30, 2022 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 844 | 30 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 844 | 30 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • गृहमन्त्री बालकृष्ण खाँणले गरे माधव नेपाल सँग भेटवार्ता Breaking News
  • मौसम पूर्वानुमानः यी स्थानमा हिमपातको सम्भावना Breaking News
  • शुभलग्न मङ्गल धुन (नौमती बाजा) Subha Lagna Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • Deepa Narayan Jha | Aditya Narayan | Hey Maya | Alok Shree | Official Music Video 2023 Breaking News
  • लोसपा प्रदेश २ अध्यक्षमा जीतेन्द्र सोनल मनोनित Breaking News
  • usmexico border
    अमेरिका–मेक्सिको सीमामा १२ महिनामा १७ लाख अवैध आप्रवासी पक्राउ Breaking News
  • KhabarBreaking.com: तीनवटा संसदीय समितिको बैठक बस्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme