Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 22
    Bhuisorijyugare pramodkharel aakashshrestha dipikathapa Breaking News
  • Shree Swasthani Bhajan _ Shree Swasthani Bandana _ Laxman Paudel _ Purshottam Neupane Breaking News
  • #herdamaramro #musicnepal #nepalisong Breaking News
  • एमालेका प्रभावशाली नेता कांग्रेसमा प्रवेश, एमालेलाई ठूलो धक्का Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 251 | 19 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -251 | 19 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • मौद्रिक नीतिमा ब्याजदर बढ्ने Breaking News
  • बागमती प्रदेशको मुख्यमन्त्री फेर्न कांग्रेस र माओवादी केन्द्रको दबाब, हस्ताक्षर संकलन Breaking News
  • Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78
    English News: Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78 Breaking News
FB IMG 1744273006004 300x134 nqpGAM AMERICA KHABAR April 10, 2025

बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी

Posted on April 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी

२८ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्चाचित भएका छन् । यही चैत २३ गते भएको बारको निर्वाचनको आज मतगणना सम्पन्न हुँदा नयाँ नेतृत्वमा कांग्रेस-एमाले समर्थित विजयप्रसाद मिश्रको प्यानल नै निर्वाचित भएको छ ।

FB IMG 1744273006004 AMERICA KHABAR April 10, 2025

अध्यक्षमा विजयप्रसाद मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट प्रतिस्पर्धा गरेका माओवादीनिकट कानून व्यवसायी समूहका रमण श्रेष्ठ २६२१ मतमा रोकिए । दुईजनाबीचको मतान्तर २४३१ छ ।

त्यस्तै महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए ।

शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।

FB IMG 1744273012639 AMERICA KHABAR April 10, 2025

 

FB IMG 1744273017066 AMERICA KHABAR April 10, 2025

 

FB IMG 1744273023318 AMERICA KHABAR April 10, 2025

Breaking News

Post navigation

Previous Post: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुवै प्यानलका अन्तिम चुनावी सभा सम्पन्न
Next Post: बजेटमा उत्पादन र रोजगारी वृद्धिलाई जोड दिन प्रधानमन्त्री ओलीको निर्देशन

Related Posts

  • maxresdefault 18
    Ulto Sulto | उल्टो सुल्टो | Best Mix Episode | September 8, 2021 | Nepali Comedy | Media Hub Breaking News
  • युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ? Breaking News
  • जसपामा आन्तरिक विवाद चर्किंदै, डा बाबुराम भट्टराईलाई पार्टीबाट निकाल्ने तयारी Breaking News
  • Pakheta | Muralidhar | Nepali Song Breaking News
  • भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने Breaking News
  • घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • image 26
    अमेरिकामा बिधुतिय सवारी कर क्रेडिट ७,५०० अमेरिकी डलरसम्म Breaking News
  • Amazing PS5 and Mac Setup | NEPALI Student in USA | Part-1 Breaking News
  • FB IMG 1645375404789
    Nebraska Nepalese Society अमेरिकाको साधारण सभा एबं नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न!!! Breaking News
  • भारतीय नागरिकको हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ Breaking News
  • केपी ओलीले भने काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो
    KhabarBreaking.com: केपी ओलीले भने- काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो Breaking News
  • उम्मेदवारी फिर्ता लिँदै तामाङ गरे एमाले प्रवेश Breaking News
  • Shipment of the statues of Nritya Devi and Standing Buddha to Nepal Breaking News
  • नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब Breaking News
  • 6th Meeting of Nepal – USA TIFA Council concludes in Kathmandu Breaking News
  • आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी Breaking News
  • teacher jagir iuLmuP
    शिक्षकको लागि जागिर खुल्यो Breaking News
  • Meri Juna Lai – Bishwa Nepali | Namrata & Sudit | Nepali Song Breaking News
  • #Sunilparajuli #Asarkomahina #shorts #musicnepal Breaking News
  • भिजिट भिसामा थप कडाइ Breaking News
  • maxresdefault 104
    Riyasha र Bhatbhate का झगडाका कथा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme