🎄 Holiday Season Special
बहुदल बहालीपछिको त्यो पहिलो आम निर्वाचन
२०४८ सालको निर्वाचनमा सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको थियो । नेकपा एमाले दोस्रो भएको थियो । निर्वाचनमा सहभागी २० मध्ये ८ दलले मात्रै संसदमा स्थान बनाउन सफल भएका थिए ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.