Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Chanchal Bho Man | Pramila Tamang | Bina Raut | New Song Breaking News
  • Bara Hate Patuki – Shambhu Rai, Laxmi Adhikari & Ava Mukarung #shorts Breaking News
  • नेप्से परिसूचक ९४ अंकले बढ्याे Breaking News
  • ‘राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति’ ले नयाँ चरणको आन्दोलन घोषणा गर्ने Breaking News
  • पर्यटक भिसामा विदेश जान सरकारको कडाइ Breaking News
  • The Final Chapter Of X-IT Band | Basuri Ko Dhu | Basuri Ko Dhu | Cruising | Dherai Tada | Madalu Ko Breaking News
  • पूर्वमुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव आचार्य एमालेमा प्रवेश Breaking News
  • आजदेखि पेट्रोलको मूल्य बढ्यो
    KhabarBreaking.com: आजदेखि पेट्रोलको मूल्य बढ्यो Breaking News

बर्तमान अबस्था र भ्रमको राजनीति

Posted on February 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बर्तमान अबस्था र भ्रमको राजनीति

भक्त केसी,

२५ माघ, काठमाडौं । नेपालको राजनीतिमा चेहरा परिवर्तन भयो तर देशको अबस्था परिबर्तन भएँन , पैसा लगानी भए विकास भएन , व्यवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तन भएन ।
विभिन्न धर्म, संस्कृति, भाषा, भेषभुषा र रितिरिवाज अनि परम्परालाई सँगाल्दै खुसीमा खुसी र दुःखमा दुखी हुँदै मिलेर बसेको मानिसहरूको समूह नै वास्तविक अर्थमा समाज हो। विभिन्न समूह मिलेर समाज र समाज समाज मिलेर राष्ट्रको निर्माण भएको छ। तर स्थानीय तहसम्म झ्यांगिएको राजनीतिक प्रतिस्पर्धाले आज हरेक नागरिकलाई राजनीतिक रूपमा सचेत बनाएको छ। केन्द्रदेखि गाउँसम्म विस्तार भएको राजनीतिक गतिविधिले हरेक नागरिकलाई आफ्ना मौलिक हकप्रति संवेदनशील बनाएको देखिन्छ ।पार्टीको खोल बोकेका कार्यकर्ताहरु चेहरा, चरित्र र चेष्टा ठीक नभएकाहरू भ्रमको राजनीतिमा रमाउँछन्, नेपालमा मुख्य राजनीतिक विचारधाराहरूमध्ये पार्टीवाद, समाजवाद, कम्युनिज्म, माध्यमिक राज्य, राष्ट्रियवाद, गणतान्त्रिकता, र नेपाली अध्यामिक विचारधारा आदि प्रमुख छन्, तर नागरिकबाद, सुशासन देश भक्ति छैन । अनुसन्धानको बिषय , को दोसी को छ निर्दोस छ ?

राजनीतिक नेताले अब मास्क खोलौँ दोहोरो मापदण्डमा चल्नु किन ? सत्तामा रहस्यमयी खेलहुले गर्दा देश दोहनमा कत्ति कमि आएन , राजनीतिज्ञ नेता जनताका नेता बन्न नसक्नु , जनताप्रति उत्तरदायी बन्न नसक्नु , देशमा भ्रष्टाचार उन्मुलन हुन् नसक्नु , समर्थन र वच बचाउका लागि कानुन बन्दै गर्दा राजनीतिक क्षेत्र, विकृतिका क्षेत्र रहेका छन् कुनै पनि संगठन,पाटि, र राष्ट्रको नेतृत्व गर्न सक्ने आत्म विश्वास भएको ब्यक्ती लाई नेता भनिन्छ । नेता भन्ने बित्तिकै हामीले धेरै कुरालाई बुझ्छौँ,जो सुकै व्यक्ति नेता बन्न सक्दैनन् । नेतृत्वमा हुनुपर्ने गुणलाई विकसित गर्दै लगे मात्र असल नेता बन्न सकिन्छ । सानै उमेर देखि नेतामा हुने गुण देखिन थाल्दछ तर यो यतिको सुपरस्टार नेता हुन्छ भन्न सकिँदैन ।अनुदार, यथास्थितिवादी, शारीरिक अशक्तता, कमजोर स्मरणशक्ति, परम्परावादी चिन्तन, नेतृत्व हस्तान्तरण नगर्ने, नातावाद, कृपावाद र भ्रष्टाचारमा फस्ने प्रवृत्ति, सता र शक्तिमा टिकिरहने निरङ्कुश शैली जस्ता विशषता वृद्धतन्त्रमा हुन्छन् । आधुनिक युगलाई बुझ्ने क्षमता र चिन्तन उनीहरूमा पाईएन । त्यसकारण उनीहरू परिवर्तनमा जोखिम देख्छन् । संस्थागत भ्रष्टाचार र सङ्गठित अपराध , अर्थ राजनीति, प्रशासन र परराष्ट्रसम्बन्धी ठोस दृष्टिकोण नहुनु, असङ्गतिपूर्ण गठबन्धनको क्रीडास्थल बन्दै जानु,विश्व व्यवस्था प्रणालीलाई नबुझ्नु र एकाकार हुन नसक्नु, नयाँ दलहरू पुरानाको विकल्प बन्न नसक्नु, समाजवादको नारा संवैधानिक अलङ्कारमा सीमित राख्नु , पुराना राजनीतिक शक्ति बिभाजन छ। राजनीतिक शक्ति असक्षमहरु संग को तालमेल साबित भइसकेका छन् । मुलुक यतिखेर सफलता र असफलताको दोसाँधमा अस्थिपञ्जर मात्र लिएर उभिएको छ । मुलुकको यही दुर्दशापूर्ण अबस्था को गर्भबाट रक्तबिजका रूपमा नयाँ विश्व दृष्टिकोणसहितको वैकल्पिक राजनीतिक शक्ति र नेतृत्वको जन्म हुन आवश्यक छ । हाम्रा नेताले विश्व परिवर्तनको भेउ नै पाउँदैनन्, अल्पदृष्टिले गर्दा , देशको माटो चाहेको नेताले देख्न सकेनन, देशको बाटो स्पष्ट छ, नेतृत्वमा चरम अलमल छ ,परिवर्तन ल्याउनका लागि परिवर्तनकारी राजनीतिक शक्ति र सक्षम नेतृत्वको आवश्यकता पर्छ। यस्ता नेतृत्वसँग कम्तीमा युग अनुकूल अर्थराजनीति, प्रशासनिक क्षमता र परराष्ट्रसम्बन्धी सन्तुलित र गतिशील दृष्टिकोण हुन आवश्यक छ। वर्तमान अवस्थामा देखिने बेथितिलाई मध्यनजर गर्दै, राज्यको पुनःसंरचना अपरिहार्य छ। संसारका अधिकांश मुलुकको इतिहासले पनि यही सन्देश दिएको छ ।

Breaking News

Post navigation

Previous Post: झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटनाः एक जनाको ज्यान गयो, पाँच घाइते
Next Post: नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको तयारी पुरा, महाधिवेशन माघ ३० र फागुन १ गते

Related Posts

  • अर्घामा भगवतीको सालिक निर्माण हुँदै Breaking News
  • असल मान्छे हुनु भनेको के हो ? Breaking News
  • सभापति रवि लामिछानेको बेडरुममै पुगेर प्रहरीले पक्राउ पुर्जी लेखेकोमा रास्वपाको आपत्ति Breaking News
  • Aina Herera Live Dohori Releasing Today #livedohori #ainaherera #asmitadallakoti Breaking News
  • एमसीसीका बारेमा यसो भन्छन् एमाले अध्यक्ष ओली Breaking News
  • प्रधानमन्त्री ओली पोखरा जाँदै, राष्ट्रिय युवा संघको महाधिवेशन उद्घाटन गर्ने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 49
    श्रीमानको गुप्तांगमा श्रीमतीले हानेपछी यो के भयो Breaking News
  • Pasina Ko Jalale – Udit Narayan Jha | Nepali Movie Song Breaking News
  • समाजवादी केन्द्र निर्माणबारे ३ दलबीच छलफल Breaking News
  • ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने Breaking News
  • प्रधानमन्त्री देउवाले आफ्नो नेता–कार्यकर्ताहरुलाई दिए यस्तो तयारीमा जुटन निर्देशन Breaking News
  • 6 Stories Show the Human Toll of Poland’s Strict Abortion Laws english_news
  • आगामी निर्वाचनमा काँग्रेसको बहुमत आउँछः महामन्त्री शर्मा Breaking News
  • चर्चित युवा नेता रिजालले दिए यस्तो कडा अभिब्यक्ति Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी Breaking News
  • rajabadi3 0RHtHtwQSk 300x187 FwQnmg AMERICA KHABAR March 10, 2025
    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नागरिकहरुको अर्थपूर्ण उपस्थिति Breaking News
  • KhabarBreaking.com: सर्वोत्तम सिमेन्ट लिमिटेडको १५% लाभांश पारित; संचालक समितिको निर्वाचन सम्पन्न Breaking News
  • Profile and Interviews: Amaira n Diya mummy ko holi gift #shorts #thegeetagurjar profile-and-interviews
  • 20220412 112812 225x300 1 txhGt5
    नेपाली जनता दल र नवनेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण Breaking News
  • Why Ultra-Processed Foods Are So Bad for You Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme