Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित
    KhabarBreaking.com: किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित Breaking News
  • KURI KURI – Pashupati Sharma#shorts #kurikuri Breaking News
  • प्रजातन्त्रका नाममा कालो बादल Breaking News
  • IMG b2e3469611039061bed99ad53c15a1db V 300x174 XeiBjw AMERICA KHABAR May 27, 2025
    विश्व हिन्दु महासंघले जेठ १५ गतेको आन्दोलनलाई मन, वचन र कर्मले सहयोग गर्ने Breaking News
  • आज असार १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल Breaking News
  • प्रचण्डले खोले भित्री कुरा, आफना कार्यकर्तालाई दिए यस्तो निर्देशन Breaking News
  • image 12
    भारतले गूगलको सीईओ सुंदर पिछाईलाई दियो पद्म भूषण पुरस्कार Breaking News
  • नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो Breaking News

बनभोज कार्यक्रम सम्पन्न

Posted on February 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बनभोज कार्यक्रम सम्पन्न

२८ माघ,काठमाडौं । गुणस्तरीय मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन सफल सिन्धु फुड प्रोडक्स प्रालि टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

 

सोमबार नगरकोट हिलसाइट भिलेज रिसोर्टमा संचालक,स्टाफ अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका साथ पिकनिक कार्यक्रम सम्पन्न भएको हो ।

 

पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका प्रबन्ध निर्देशक बद्री बस्नेतले पछिल्लो समय हामी काममा धेरै व्यस्त भयौँ त्यसैले यस्ता खालका रिफ्रेस्मेन्ट भेटघाट कार्यक्रमहरुले पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने भएकाले सिन्धु फुड प्रोडक्स प्रालिले पिकनिक आयोजना गरेको बताए । साथै आगामी दिनमा पनि निरन्तरता दिने भन्दै उत्साहाजनक सहभागिताका लागि धन्यबाद दिए।

 

सिन्धु फुड प्रोडक्स प्रालि टोखाले ताजा र स्वच्छ मासु उपलब्ध गराउनको लागि उत्पादन गर्नेदेखि आधुनिक प्रविधिको फ्रेस हाउसको अवधारणा सहित हस्पिलिटी क्षेत्र होटल ,रिसोर्ट ,रेस्टुरेन्ट,क्लब,बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएतलाई गुणस्तरीय स्वस्थ्य वर्द्धक सम्पूर्ण मासुजन्य परिकारको सुपथ मूल्य खरिदबिक्री गर्दै आएको छ।

Breaking News

Post navigation

Previous Post: वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषणको ‘मान्छेको मुटु’ सार्वजनिक
Next Post: कमल थापा नयाँ दिल्ली प्रस्थान

Related Posts

  • एमसीसीका बारेमा यसो भन्छन् एमाले अध्यक्ष ओली Breaking News
  • २०औं फेवा नववर्ष महोत्सव- २०८२ को आयोजना गरिने Breaking News
  • maxresdefault 60
    Ati Bho अति भो Ep- 65 September 25, 2021 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 283 | 30 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 283 | 30 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • स्रोत नखुलेको १४ लाखसहित दुई पक्राउ Breaking News
  • NARAYAN GOPAL and RATNA SHUMSHER THAPA’s “ SWORGA KI RANI” Feb 14 Official Music Video Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • स्थानीय चुनावमा एक्लै ६० देखि ७० प्रतिशत सिट जित्छौँः ओली Breaking News
  • चिनियाँ विदेशमन्त्रीको यस्तो छ आजको भेटवार्ता कार्यक्रम Breaking News
  • इनड्राइभ-नेपालको कार्यालय कुपण्डोलमा संचालनमा Breaking News
  • The White House’s Latest Move to Rein in Drug Prices english_news
  • प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै Breaking News
  • प्रधानमन्त्री देउवाले आफ्नो नेता–कार्यकर्ताहरुलाई दिए यस्तो तयारीमा जुटन निर्देशन Breaking News
  • जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई  Breaking News
  • जसपा छाडेका नेताहरू एमाले प्रवेश गर्न आन्तरिक तयारीमा Breaking News
  • #timimaeutanasha #musicnepal #shorts Breaking News
  • निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब Breaking News
  • maxresdefault 15
    Fireside Bishwa Prakash Sharma Nepali Congress Breaking News
  • लोसपाका शीर्ष नेताहरुले भेटे प्रधानमन्त्री देउवालाई Breaking News
  • Profile and Interviews: Sabko mili colouring umbrella chocolate 😳😳😳 #shorts #funnyvideo #umbrellacandy profile-and-interviews
  • #phoolkobasana | Out Now #livedohori #rajudhakal Breaking News
  • image 20
    अमेरिकाको सान फ्रान्सिस्कोमा बसभित्र गोलि चल्दा एक जनाको मृत्यु र एक जना घाइते Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme