Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न खडा भयो: सांसद गौतम Breaking News
  • फेरि बढ्यो इन्धनको भाउ Breaking News
  • पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपत बढाउन आग्रह Breaking News
  • #Saraswatibandana #saraswatistotam #saraswatipuja #bhajan Breaking News
  • Post Title Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 421 | 29 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 421 | 29 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने Breaking News
  • कांग्रेसको १४औं महाधिवेशनले वरिष्ठ नेता पौडेललाई रुवायो Breaking News
FB IMG 1744301791429 300x160 1AVNIh AMERICA KHABAR April 11, 2025

बजेटमा उत्पादन र रोजगारी वृद्धिलाई जोड दिन प्रधानमन्त्री ओलीको निर्देशन

Posted on April 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बजेटमा उत्पादन र रोजगारी वृद्धिलाई जोड दिन प्रधानमन्त्री ओलीको निर्देशन

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारी वृद्धि तथा  जनताका आवश्यकता र प्राथमिकतामा आधारित हुन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार ( २८ चैत ) आयोजित छलफलमा उनले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

FB IMG 1744301791429 AMERICA KHABAR April 11, 2025

प्रधानमन्त्री ओलीले देशको शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहज रूपमा सेवा दिएर सुशासन कायम गर्ने विषयलाई प्रामथिकतामा राख्न निर्देश गर्दै मुलुकमा शान्ति खल्बल्याउने तत्वहरू पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोतसाधनको तयारी गर्नुपर्ने बताए ।

संघीय सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछ । त्यसअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुन्छ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेका थिए।

“सुशासन कायम गर्ने विषयमा कसैसँग कुनै सम्झौता गर्नुहुँदैन । राजस्व सङ्कलनमा बदमासी पाइएमा संलग्न जोकोहीलाई तुरुन्त कारबाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि जनता केन्द्रत विकासमा खर्च गर्न सकिन्छ”, प्रधानमन्त्री ओलीले भने, “स्रोतको आधारविना बजेट ल्याउने हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्नेगरी ल्याउनुपर्छ ।”

उक्त छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने, भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेलगायत अवस्था सुधारेर विधि र मापदण्डमा आधारित रही बजेट तर्जुमा गरिने बताए । सोका लागि मन्त्रालयले आवश्यकता अनुसार सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको उहाँको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व सङ्कलन ५५ प्रतिशत, कूल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ।

Breaking News

Post navigation

Previous Post: बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी
Next Post: वाणिज्य दिवस-२०८१ को अवसरमा उत्कृष्ट संस्था र जिल्ला नगर उद्योग वाणिज्य संघहरु सम्मानित

Related Posts

  • भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यो देश अपाङ्गता भएका मानिसहरुका लागी होईन् रहेछ | Sadagamaya | सदगमय | Ep 06 | Ramesh Poudel
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यो देश अपाङ्गता भएका मानिसहरुका लागी होईन् रहेछ | Sadagamaya | सदगमय | Ep- 06 | Ramesh Poudel Breaking News
  • नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै, गत वर्षभन्दा यो बर्ष कति अंक सुधार ? (भिडियो सहित) Breaking News
  • How to Start Foraging, According to TikTokers
    English News: How to Start Foraging, According to TikTokers Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • नेपाल संग के चाहन्छन् ? Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 247 | 22 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -247 | 22 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 6
    Pokhara International Airport अंग्रेजी नयाँ वर्षबाट उडान Breaking News
  • ‘बैंक डुबाएर मुलुकलाई असफल बनाउने खेल’ Breaking News
  • Ambassador met with Nepal Association for Software and IT Services Companies (NASIT) Breaking News
  • क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका रोकिएका साधारणसभा सम्पन्न; नयाँ संचालक समितिको चयन Breaking News
  • एमाले जनप्रतिनिधि भए प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी Breaking News
  • jack dorsy
    ट्विटरका सह-संस्थापक ज्याक डोर्सीले राजिनामा दिएका छन् Business
  • #Sunilparajuli #Aausau #shorts #musicnepal Breaking News
  • image 12
    भारतले गूगलको सीईओ सुंदर पिछाईलाई दियो पद्म भूषण पुरस्कार Breaking News
  • #yestonahoskasailai #samikshyaadhikari #shorts Breaking News
  • हैसियत बिहिन अबस्थाको राजनीति Breaking News
  • अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा Breaking News
  • महन्थ ठाकुरले बोलाए पार्टीका असन्तुष्ट पक्षलाई छलफलमा Breaking News
  • #namchebajar #nepalisong #shorts Breaking News
  • भैलो गीत Bhailo Geet – Jhalakman Gandharv | Nepali Bhailo Song Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme