🎄 Holiday Season Special
फ्याक्ट चेक : ओलीले ‘म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ’ भनेका हुन् ?
आफू र एमाले पराजित भएमा चुनावी परिणाम अस्वीकार गर्ने भनेर नेकपा एमालेका अध्यक्ष एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले चेतावनी दिएको दावीसहितका भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। तर हाम्रो तथ्य जाँचमा ओलीले यस्तो भनेको देखिएन। उनको भाषणलाई तोडमरोड गरी भ्रम फैलाइएको छ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.