Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विप्लव निकट विद्यार्थी प्रदर्शनमा Breaking News
  • आकाशैमा चील होइन झ्याँउकिरी” | Nawin Kumar Khadka | New Purbeli Jhyaure Lok Nritya 2023/2079 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 394 | 23 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 394 | 23 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक Breaking News
  • एमालेका सचिव टोपबहादुर रायमाझीले जंगिदै फर्काए यस्तो जवाफ Breaking News
  • एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले घोराही पुगेर गरे भब्य सम्बोधन Breaking News
  • Maya Euta Sanga | Anju Panta | Keki Adhikari | Nepali Adhunik Song #shorts Breaking News
  • काँग्रेसले बाटो बिरायो भने लोकतन्त्र कमजोर हुन्छः डा डिआर उपाध्याय Breaking News
FB IMG 1741852432498 300x201 O5J8lA AMERICA KHABAR March 13, 2025

फागुको रंगमा देश

Posted on March 13, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on फागुको रंगमा देश

२९ फागुन, काठमाडौं ।  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व तथा वसन्तोत्सव आज देशका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा एकापसमा विभिन्न रंग र लोला खेली मनाइन्छ ।

रंगहरुको पर्व फागु आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागुको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । तराईमा भने भोलि होली मनाउने चलन रहेको छ।

FB IMG 1741852432498 AMERICA KHABAR March 13, 2025

नेपालमा रहेका विदेशी पर्यटकले समेत आज काठमाडौँको वसन्तपुर, पोखराको लेकसाइड लगायतका ठाँउमा भव्य रूपमा फागु खेलेका छन् ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने फागु पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

FB IMG 1741852438583 AMERICA KHABAR March 13, 2025

सनातन हिन्दु संस्कृतिमा व्यक्तिमा ज्ञानको प्रसार गर्न, नैतिकताको पाठ सिकाउन, जिम्मेवारीको बोध गराउन र समाजमा लोक परम्पराको निर्माण गर्न अनेक कला, संंस्कृति र चाडपर्वको निर्माण भएको हुन्छ । सनातन संवतको सन्धिकाल अर्थात् जाँदै गरेको र आउँदै गरेको वर्षको बीचको सेरोफेरोमा पर्ने फागु पर्वमा सनातन समाजको हरेक आयामको उत्थान र विकास समेत दृष्टिगोचर हुन्छ ।

 

त्यस्तै , शिशिर ऋतु समाप्त भएर वसन्त ऋतु आउँदा मदनोत्सव, कौमुदी महोत्सव, वसन्तोत्सव मनाउने परम्परा रहिआएको छ । मदनोत्सव नै वसन्तोत्सव वा कुमुद महोत्सव हो । वसन्त ऋतुको आगमनको उत्सव नै वसन्तोत्सव हो । वसन्तोत्सव माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीबाट सुरु हुन्छ । पूर्विय सनातन साहित्यमा पनि धेरै ठाउँमा मदनोत्सवको उल्लेख गरिएको छ ।

फागु प्रकृति पुनर्जागरणको पर्व हो: प्रधानमन्त्री केपी शर्मा ओली 

kp oli 1741596581 AMERICA KHABAR March 13, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् ।

फागुपूर्णिमा तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका छन् ।

“फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ–  यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,”  प्रधानमन्त्रीले  लेखेका छन्, “हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !”

 

 

Breaking News

Post navigation

Previous Post: अब सडक आन्दोलन गर्छौंः अध्यक्ष ठाकुर
Next Post: Profile and Interviews: Siblings prank on mom 🤣👧🏻😱👶🏻❤️

Related Posts

  • #shivatandavstotram #shivatandav #musicnepal Breaking News
  • maxresdefault 24
    Birkhe Series episode 2 Breaking News
  • जसपा छाडेर लोसपासँग एकीकरण ? Breaking News
  • nefscun chandra dhakal 300x158 U07oQN AMERICA KHABAR April 3, 2025
    ६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 283 | 30 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 283 | 30 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 187 | 28 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 187 | 28 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • nalini chitrakar
    अमेरिकामा नलिना चित्रकारको क्रिसमस कन्सर्ट Charlotte मा हुदै Breaking News
  • Screenshot 54 fgY19Z AMERICA KHABAR June 12, 2025
    राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक Breaking News
  • सभामुख सापकोटा अजरबैजान प्रस्थान Breaking News
  • राजनीतिक नेतृत्वमा गाली–गलौजको संस्कृति Breaking News
  • maxresdefault 16
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali काण्ड | KANDA | Prabhat Lama | Individual Performance | Comedy Hub | Nepali Comedy | Media Hub Breaking News
  • चिनियाँ विदेशमन्त्रीको यस्तो छ आजको भेटवार्ता कार्यक्रम Breaking News
  • विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानविन समितिको निष्कर्ष Breaking News
  • आयोजक नेक्सस फाइनलमा Breaking News
  • राजेन्द्र लिङ्देन एमाले, काँग्रेस र माओवादीप्रति आक्रोशित Breaking News
  • नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा कुँवर निर्वाचित Breaking News
  • माल्कम क्रिस्टल प्यालेसमा Breaking News
  • बन्दसूचीबाट नाम हटाउन समयसीमा आजसम्म Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • संसद् बैठक बुधबारको लागि सारियो Breaking News
  • पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme