Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले प्रकट गरे रोष Breaking News
  • maxresdefault 3
    Saregamapa little Champs Nepal Gala Round Episode 15 Breaking News
  • E0A4B8E0A49AE0A4A87 oKtLJm0Vqz scaled zwHv4J
    गृहमन्त्रालयद्वारा सिंहदरबार प्रवेश पास खारेज Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 257 | 30 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -257 | 30 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • एमालेविरुद्धको गठबन्धन Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News
  • मुलुकको राजनीति ओलीको वरीपरि Breaking News
  • एमाले केन्द्रीय सचिवालय बैठक जारी Breaking News

प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना

Posted on June 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना

 

२६ जेठ, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ ।

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो ।

साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका ९डस्टबिन० समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

फोहोर संकलनपश्चात् उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ ।

विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् बृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।

बृक्षारोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

Breaking News

Post navigation

Previous Post: परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
Next Post: नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन

Related Posts

  • श्रीगणेश चन्द्र-सूर्य (मारूनी देवदेवता जुहार्ने शशी) लोकनृत्य” | Nawin Khadka, Resh ,Binod Breaking News
  • एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता Breaking News
  • एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा Breaking News
  • Pasina Ko Jalale – Udit Narayan Jha | Nepali Movie Song Breaking News
  • राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै Breaking News
  • KhabarBreaking.com: नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • यादव लोसपामा प्रवेश Breaking News
  • छोटो समयमै उपलब्धिमूलक काम गरेँ : निवर्तमान मन्त्री श्रेष्ठ Breaking News
  • maxresdefault 21
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali पुजा शर्मालाई हिमेश पन्तको सल्लाह | Himesh Panta | Pooja Sharma | Comedy Hub | Nepali Comedy Show Breaking News
  • एमाले सांसद तामाङले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उठाए यस्तो प्रश्न Breaking News
  • आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै Breaking News
  • Fake Ozempic Is Surging
    English News: Fake Ozempic Is Surging Breaking News
  • 300581920 441082557964205 776469563334459405 n LhmZKp
    सुरेश कुमारको कलाः सत्यम्,शिवम्,सुन्दरम् Breaking News
  • KhabarBreaking.com: एमालेसँग मिलेर तत्काल सरकार बन्ने अवस्था छैनः एनपी साउद Breaking News
  • बागमती प्रदेशसभा बैठक बस्दै Breaking News
  • Nepali student: US visa interview experience |VISA IN LESS THAN A MINUTE| |BACHELOR IN USA| Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali परराष्ट्र नितिबारे बिबाद र चुनौती, कुन देशसंग कुन नेताको सम्बन्ध कस्तो ? Sadagamaya | सदगमय | Ep 14
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali परराष्ट्र नितिबारे बिबाद र चुनौती, कुन देशसंग कुन नेताको सम्बन्ध कस्तो ? Sadagamaya | सदगमय | Ep- 14 Breaking News
  • लोसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै Breaking News
  • “आमा” Aama | Rabin Sharma | New Song 2023/2080 Breaking News
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung Breaking News
  • राजनीतिक सौदाबाजी र भागबण्डाको राजनीति Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme