Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नेप्से परिसूचकको उकालो यात्रा Breaking News
  • राप्रपाको केन्द्रीय कार्यसमिति बैठक १५बुँदे निर्णय गर्दै सम्पन्न Breaking News
  • KhabarBreaking.com: सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • हौ दिदैज्यूको गोजीमा (मारूनी सिँगार्ने शशी लोकनृत्य) | Nawin Khadka, Resh ,Binod Breaking News
  • कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु, २४ जना सुरक्षाकर्मी घाइते Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 823 | 05 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 823 | 05 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • image 2
    Russia Invades Ukraine: रसिया युक्रेन वार्ता विफल हुनुको अर्थ तेस्रो विश्वयुद्ध हुने संकेत – जेलेन्स्की Breaking News

प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरमा दिव्या

Posted on March 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरमा दिव्या

काठमाडौं । शैक्षिक परामर्श प्रदान गर्ने संस्था प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरमा  नवअभिनेत्री दिव्या रायमाझी  नियुक्त भएकी छिन् । आइतबार ( १० चैत )  आयोजित समारोहबीच अभिनेत्री रायमाझीलाई संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले नियुक्ति पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा संस्थाका प्रमुख नवराज प्रसाईले उच्चशिक्षा हाँसिल गर्न चाहने  विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै कन्सल्टेन्सी विगत ७ बर्षदेखी शैक्षिक बिधामा काम गर्दै आएको बताए । यसले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्डलगायत यूरोपका अन्य देशहरूमा उच्च शिक्षा हाँसिल गर्न चाहने बिद्यार्थीहरूलाई शैक्षिक परामर्श र भिषा सम्बन्धी काम गर्दै आइरहेको उनले जानकारी दिए ।

त्यस्तै नायिका दिव्याले ब्राण्ड एम्बसडरको रूपमा नियुक्त भएपछि आफू पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुशी ब्यक्त गरिन् । शैक्षिक बिधामा आफूले जानेको ज्ञान र अनुभब बिध्यार्थीहरूसँग र विद्यार्थीहरूसँग सहकार्य गर्ने रायमाझीले बताईन् ।

कार्यक्रममा संस्थाका  प्रबन्ध निर्देशक नितेश उप्रेतीले युवा पुस्ताकी अभिनेत्री भएपछि संस्थाको गरिमा बढेको प्रसन्नता ब्यक्त गरे । दिब्या अभिनेता दिलिप रायमाझीकी छोरी हुन् । ऊनी केही अगाडि प्रर्दशनमा आएको चलचित्र ‘एक्टर टेक वान’बाट अभिनयमा प्रवेश  गरेकी हुन् । दिब्या अभिनित अर्को फिल्म ‘पिताम्बर’ २९ चैतबाट प्रदर्शनमा आउँदैछ ।

Breaking News

Post navigation

Previous Post: नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न
Next Post: २७ वर्षमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२% ले मात्र वृद्धि भइरहेको विश्व बैंकको प्रतिवेदन

Related Posts

  • Justin Bieber – Baby ft. Ludacris Breaking News
  • अफगान भूकम्पमा मालिक गुमाएको कुकुरको हृदयविदारक तस्बिरले ट्वीट प्रयोगकर्ताको मन थामिएन Breaking News
  • Joon Ta LagyoTarale – Bharati Ghimire | Nepali Song Breaking News
  • Ekanta Chha Thau – COD Band | Nepali Pop Song #shorts Breaking News
  • maxresdefault 14
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -229 | 18 Mar, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • image 1
    तिहारको महत्व -के, किन, कसरि ? Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ Breaking News
  • Profile and Interviews: Sé Amable con los Animalitos 😺 profile-and-interviews
  • मुख्यमन्त्री पाण्डेले फेरि मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दै छन मन्त्री ? Breaking News
  • संविधानअनुसार समयमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत Breaking News
  • एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने Breaking News
  • maxresdefault 18
    Ulto Sulto | उल्टो सुल्टो | Best Mix Episode | September 8, 2021 | Nepali Comedy | Media Hub Breaking News
  • आमाको मृत्यु पश्चात् बाबुले दोस्रो विवाह गरेपछि पाँच भाइबहिनीकाे बिचल्ली Breaking News
  • अब शेरबहादुर देउवा र शेखर कोइलाबीच पुनः निर्वाचन हुने पक्का Breaking News
  • गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै यादवले दिए कडा अभिब्यक्ति ! Breaking News
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News
  • एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रौतहटमा पुगेर गरे भब्य भाषण, दिए कार्यकर्ताहरुलाई यस्तो निर्देशन Breaking News
  • maxresdefault 19
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 138 | Feb 19, 2023 | Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Are Edibles Actually Good for Sleep? english_news
  • Profile and Interviews: Apko v dar lagta hai ? #shorts profile-and-interviews
  • 1000037707 AMERICA KHABAR July 21, 2024
    Happy Guru Purnima 2024- Dinesh Pokhrel Culture and Society
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme