Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • राजसंस्था पुनर्स्थापनाको ‘जनआन्दोलन’ लाई सशक्त बनाइने Breaking News
  • ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै Breaking News
  • Presentation of the Letters of Credence by H.E. Milan Raj Tuladhar to H.E. the President of the Republic of Belarus Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 236 | 06 May, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -236 | 06 May, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • #loveisintheair #shorts #musicnepal Breaking News
  • maxresdefault 112
    सालोको श्रीमतीसंग बिहान भिनाजुलाई रंगेहात भेटिन् -Nepali Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो Breaking News
  • pexels photo 3952234
    ओमाइक्रोन डेल्टा भन्दा धेरै छिटो फैलिरहेको छ, कृपया होसियार Breaking News

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनको ललितपुरमा प्रधानमन्त्रीद्वारा समुद्घाटन

Posted on March 25, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनको ललितपुरमा प्रधानमन्त्रीद्वारा समुद्घाटन

१२ चैत , ललितपुर । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशन ललितपुरमा शुरु भएको छ। महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका छन् । यस महाधिवेशनले एसोसिएसनको नयाँ नेतृत्व समेत चयन गर्नेछ।

उक्त महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विपक्षी दलहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका छन् । ‘विरोधीहरू लाग्छन् यद्यपि वैधानिक, संवैधानिक प्रतिपक्षको भूमिका वैज्ञानिक र यथार्थपरक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन, त्यस्तो भइरहेको देखिंदैन’ , प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा विरोधीहरू बहुतै सक्रिय रहेका बताए ।  विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । ‘देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको छ,’ उनले भने ।

२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको उनले बताए । ‘पछिल्लो समय सबै साथीहरूले यो कुरा अनुभव गरिरहेको कुरा हो भन्ने म ठान्छु,’ उनले भने ।

आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने प्रधानमन्त्री ओलीले जिकिर गरे । ‘केही पनि भएन, केही पनि भएन भनेर हल्ला गरेको गर्‍यौ’ उनले भने, ‘यसमा देशीविदेशी सबै तत्वहरू सक्रिय भए ।’ नेपाल विकास भएको देख्न नचाहने त्यस्ता तत्वहरू हल्ला मात्रै गर्न चाहने प्रधानमन्त्रीको आरोप छ ।

Breaking News

Post navigation

Previous Post: क्रेटा इभीको नेपालमा बिक्री सुरू
Next Post: आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य

Related Posts

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी Breaking News
  • एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले थाले उजुरी दिने तयारी Breaking News
  • यस्तो छ आजको तरकारी तथा फलफूल बजार भाउ Breaking News
  • KhabarBreaking.com: कांग्रेस नेता प्रधानमन्त्री भेट्न बालुवाटार Breaking News
  • The Menstrual Mood Disorder You’ve Never Heard About
    English News: The Menstrual Mood Disorder You’ve Never Heard About Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali टिकटक बन्दबारे गर्जिए ऋषी धमला र ईभा गिरी | Sadagamaya | सदगमय | Ep 07 | Rishi Dhamala | Eva Giri
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali टिकटक बन्दबारे गर्जिए ऋषी धमला र ईभा गिरी | Sadagamaya | सदगमय | Ep- 07 | Rishi Dhamala | Eva Giri Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 2
    Women Health: गर्भावस्थामा भुलेर पनि नखानुहोस् यी चिज, आमा र भ्रूण दुवै जोखिममा Breaking News
  • ठाकुर जसपामा प्रवेश Breaking News
  • प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त Breaking News
  • rajabadi3 0RHtHtwQSk 300x187 FwQnmg AMERICA KHABAR March 10, 2025
    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नागरिकहरुको अर्थपूर्ण उपस्थिति Breaking News
  • Ambassador Khatri paid courtesy visit to Congressman Jim McGovern (Representative, D-MA, 2nd District) Breaking News
  • डा बाबुराम भट्टराईले गरे एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 814 | 04 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 814 | 04 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • अखिल क्रान्तिकारी विभाजन, समानान्तर कमिटी घोषणा गरिँदै Breaking News
  • फागुन १८ देखि जसपाको केन्द्रीय समिति बैठक Breaking News
  • प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक Breaking News
  • From COVID 19 to Measles, Florida’s War on Public Health
    English News: From COVID-19 to Measles, Florida’s War on Public Health Breaking News
  • maxresdefault 37
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 791 | 24 Jan, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Sungabha Jasto Jeevan – Taradevi & Meera Rana | Nepali Song Breaking News
  • कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन Breaking News
  • घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको योजना Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme