Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Timro Maya | Nishan Bhattarai | Malika Mahat | Kunsang | Lyrical Video Breaking News
  • maxresdefault 15
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 142 | Mar 19, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • एमाले महासचिव पोखरेलले दिए सरकारलाई यस्तो चेतावनी Breaking News
  • How to Tell if Someone Is Lying to You, According to Experts
    English News: How to Tell if Someone Is Lying to You, According to Experts Breaking News
  • युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन Breaking News
  • प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरको प्रश्न Breaking News
  • Narayan Gopal | Malai Nasoda | Euta Manchheko | Yo Samjhine Maan Chha | Lofi Mix Breaking News
  • Actually, It’s OK to Slouch
    English News: Actually, It’s OK to Slouch Breaking News

प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण

Posted on June 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण

२८ जेठ ,काठमाडौं । तीनकुने घटनामा प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ । राजसंस्थाको माग गर्दै भएको नागरिक प्रदर्शनीमा प्रहरीले अनावश्यक बल प्रयोग गर्दा उक्त घटना भएको आरोप लाग्दै आएको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरु डा प्रकाश चन्द्र लोहनी र हरी बहादुर बस्नेतले रमेस राज वास्तोलाको संयाजनमा लिजवन, पोर्तुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन् ।

सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख उन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरे । खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्तुगलमा बसोबास गर्ने नेपालीहरुबाट उपलब्ध भएको हो ।

टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

Breaking News

Post navigation

Previous Post: राजनीतिक चरित्र र देशको अबस्था
Next Post: प्रतिनिधिसभा बैठक बस्दै

Related Posts

  • “सरस्वती वन्दना ” Saraswati Bandana Breaking News
  • maxresdefault 25
    Tilak Singh Pela एक साधक: जो हिट भएपछि हराए अनि सङ्गीत सिकेर मात्र फर्किए Breaking News
  • ५ भेरियन्टमा रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक Breaking News
  • “कोशीका किनारमा के फुलै फूल्यो – सँगीनी गीत” | Nawin Kumar Khadka Breaking News
  • एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाने Breaking News
  • गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • New Year 2023 Greetings Breaking News
  • ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य Breaking News
  • चुनाबी तालमेलबारे पूर्वप्रधानमन्त्री झलनाथ खनाल यसो भन्छन् Breaking News
  • Profile and Interviews: Indian Sharing #katebrush #shorts profile-and-interviews
  • अबको चुनावपछि एमाले सरकारमा आउँछः ओली Breaking News
  • Why You Shouldn’t Wear Makeup When Exercising
    English News: Why You Shouldn’t Wear Makeup When Exercising Breaking News
  • Chiso Ashtray Nepali Movie | Robin Tamang | Divya Dev | Nikun Shrestha Breaking News
  • Donald Trumps Truth Social
    डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ल्याउने:ट्रुथ सोसल Business
  • Profile and Interviews: Teacher Ne Anaya Ko Bina Galti Ke Punishment De Di 🥲 profile-and-interviews
  • आफनो गृहजिल्लामा एमाले सम्झिएर शहरी विकासमन्त्री रामकुमारी झाँक्री भक्कानिइन् Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 822 | 29 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 822 | 29 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • लेखापढी क्षेत्रलाई अझै प्रभावकारी बनाउनु आवश्यक छ:सभामुख Breaking News
  • ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी Breaking News
  • maxresdefault 6
    Ugly Boy Transformed into Handsome Chinese Movie in Nepali Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme