Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #sabaiprabhukonaam #musicnepal #nepalisong Breaking News
  • बेलायतको राजमुकुट गोर्खाले बचाइदिए, नेपालको राजमुकुट जोगाउन सकेनौं ! Breaking News
  • Chanchal Bho Man – Pramila Tamang | Bina Raut | Sunil Thapa Magar | New Song 2023 Breaking News
  • Press Release on Official Visit of the Rt. Hon. Chairman of the National Assembly to the Russian Federation Breaking News
  • amerika khabar bold 2
    अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ Breaking News
  • देउवाको सन्देश लिएर कांग्रेस नेता ओली निवासमा, एकाएक तात्यो राजनीति Breaking News
  • #timimaeutanasha #musicnepal #shorts Breaking News
  • Ambassador Khatri paid courtesy visit to Congressman Don Beyer (Representative, D-VA, 8th District) Breaking News

प्रवासी नेपाली सेफहरू सम्मानित

Posted on April 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रवासी नेपाली सेफहरू सम्मानित

३ वैशाख, काठमाडौं । प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको हातवाट अग्रज प्रवासी नेपाली सेफहरूलाई ग्लोबल स्टार अवार्ड बाट सम्मानित गरिएको छ। नव वर्ष २०८२ को अवसरमा बुधबार ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाद्वारा आयोजित कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा, दुबईमा कार्यरत पेस्ट्री तथा बेकरी सेफ ह्युमन लिम्बु, साउदी अरेबियामा रहेका पेस्ट्री सेफ सरोज सिंह थापा, अष्ट्रेलियामा कार्यरत सेफ भावि खनाल र सेफ कमल थापा, अमेरिकामा रहेका सेफ वेदप्रसाद अधिकारी र लाल तामाङ, दुबईस्थित एजुकेटिभ सेफ गोविन्द राई तथा सेफ अरुण अधिकारी, कतारमा कार्यरत सेफ सूर्य भण्डारी, युएईमा रहेका सेफ उमेश तामाङ, क्यामोन आइल्याण्डमा कार्यरत सेफ नारायण बहादुर थपलिया, अष्ट्रेलियाका सेफ सुवास थापा र अजय बज्राचार्य, तथा नेपालमै रहेका चित्र बुढा (पूर्वमा कतारमा कार्यरत) रहेका छन्।

उनीहरूलाई प्रमुख अतिथि रेग्मीले अवार्ड तथा प्रमाणपत्र प्रदान गरे। यसैगरी विशिष्ट अतिथिहरू नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजय कुमार मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, तथा समाजसेवी, व्यवसायी एवं गैरआवासीय अभियन्ता रुद्र शर्माले उनीहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदान–प्रदान तथा ूनेपाल पर्यटन प्रवद्र्धनमा पाककला र नेपाली सेफहरूको भूमिकाू विषयमा विचार गोष्ठीसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा प्रधानन्यायाधीश रेग्मीले यस्ता सम्मान कार्यक्रमहरूले नेपाली पाककला क्षेत्रका शिल्पीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथिहरूले नव वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै नेपाली सेफहरूको योगदान, नेपाली खानाको समृद्ध परम्परा, र पर्यटनसँगको यसको सम्बन्धबारे चर्चा गरे।

कार्यक्रममा सम्मानित सेफहरुका तर्फबाट अरुण अधिकारी एवं नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल टानका पूर्व अध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता राजकुमार थापा, युनेस्को महासंघ नेपालका केन्द्रिय सदस्य अजय कुमार श्रेष्ठ, काठमाण्डौं उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा, नेपाल सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले अन्तक्र्रिया सत्रमा धारणा राखेका थिए । कार्यक्रममा समाजसेवी रामप्रसाद न्यौपाने, घोरीवाला मार्टका चेयर पर्सन विनय घोरिवाल, एन।सि। एग्रोटेक लिमिटेडका प्रबन्ध निर्देशक दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझा र न्यूजलाईन्स मिडियाका राजु भट्टका अनुसार नेपाली खानाको प्रबर्धन साथै पाककला शिल्प र संस्कृतिको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको हो ।

Breaking News

Post navigation

Previous Post: अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को जन्म
Next Post: Profile and Interviews: कीचड़ में फंस गई छोटू की दिलरुबा फिर जो हुआ 😲😳 #shorts​ #handwash​ #shortsviral​ #shortsfeed

Related Posts

  • पोखरा महानगर कार्यपालिकामा एमाले प्यानलै विजयी Breaking News
  • maxresdefault 23
    Tamasoma Jyotirgamaya- सत्यमोहन जोशी Breaking News
  • स्वरालाई अज्ञात धम्की Breaking News
  • प्रकाश सपुत ‘पिर’ काण्डमा टोपबहादुर रायमाझीेले गरे यस्तो टिप्पणी Breaking News
  • प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने Breaking News
  • कक्षा–१२ को नतिजा सार्वजनिक हुने मिति तोकियो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नवनियुक्त भारतीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र Breaking News
  • “Bhima Rani Le Hideko Bato” (Ashis Ka Fulpati Dine Maruni Birahani Folk Dance) | Nawin, Resh, Binod Breaking News
  • KhabarBreaking.com: कांग्रेसको गतिविधि इतिहासकै कलंक: प्रधानमन्त्री दाहाल Breaking News
  • एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता Breaking News
  • maxresdefault 57
    MCC Nepal The Bravo Show with RANDY BERRY Breaking News
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिति Breaking News
  • #saunejhari #nepalisong #shorts Breaking News
  • गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज Breaking News
  • Saraswati Strotram | Saraswati Vandana | Saraswati Puja Mantra Breaking News
  • #enginegadima #shorts #nepalisong Breaking News
  • शिक्षक सेवा आयोगले दियो यस्तो निर्देशन Breaking News
  • निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने, सरकार थप अप्ठयारोमा Breaking News
  • People Are Comfortable Discussing Mental Health at Work—Just Not Their Own
    People Are Comfortable Discussing Mental Health at Work—Just Not Their Own english_news
  • जसपा नेपालको नयाँ चुनावी गीत छातामा भोट हालौ सार्वजनिक ( भिडियोसहित ) Breaking News
  • Screenshot 20210921 133457 Samsung Internet
    Ati Bho अति भो Ep- 64 Nepali Comedy Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme