🎄 Holiday Season Special
प्रवासबाट मतदान आश निराश : चल्छ रेमिट्यान्स, चल्दैन भोट
प्रवासी नेपालीहरू देशको अर्थतन्त्रका मेरुदण्ड हुन् । तर, मतदान अधिकारबाट वञ्चित हुँदा उनीहरूले आफूलाई दोस्रो दर्जाको नागरिक जस्तो महसुस गरिरहेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.