Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault
    अमेरिका भन्छ बालबालिकामा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्याे Breaking News
  • Screenshot 20250430 133234 Facebook 300x235 B39Rgd AMERICA KHABAR April 30, 2025
    नेपाल – चीन सम्बन्ध र द्विपक्षीय कुटनीति सम्बन्धि अन्तर्किया सम्पन्न Breaking News
  • Timro Nayanko – Kamal Bista | Bhojraj Ghimire | Nepali Gazal 2023 Breaking News
  • अपन राधेमाई फाइनलमा Breaking News
  • भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध Breaking News
  • List3 h1PT5hlHzI sGFMBC
    भोलिबाट संसद् अधिवेशन सुरु, आज सांसदको कोरोना परीक्षण गरिने Breaking News
  • Mai Chhori Sundari – Bharati Upadhyaya | Nepali Song | Photo Video Breaking News
  • पत्नीशोकमा रहेका बिजुक्छेलाई विभिन्न दलका नेताद्वारा समवेदना प्रकट Breaking News

प्रधान न्यायाधीशलाई भेटेर सुधारका एजेन्डा पेश गर्छौ: बार अध्यक्ष मिश्र

Posted on April 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रधान न्यायाधीशलाई भेटेर सुधारका एजेन्डा पेश गर्छौ: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजय मिश्रले  प्रधान न्यायाधीशलाई भेटेर न्यायालय सुधारका एजेन्डा  पेश गर्ने बताएका छन् ।

गत चैत २८ गते सम्पन्न निर्वाचनबाट विजयी भएका पदाधिकारीको शनिबार (६ बैशाख ) भएको सपथ ग्रहण समारोहमा मिश्रले अहिले पनि न्यायपालिकामा भ्रष्टाचार र विकृतिको अवस्था कायम रहेको भन्दै  केही न्यायाधीशले हेर्दाहेर्दैको मुद्दा फेरि मेरैमा पार्नु भन्ने गरेको समेत सुनिएको बताए ।  मिश्रले भने, ‘ न्यायाधीशले कुनै मुद्दा हेर्दा हेर्दैमा राखेर त्यो आदेश गरेर मेरै बेन्चमा पेश गर्नू भन्ने गरेको छन् । कुनै रिट दर्ता हुनु भनेको आधा मुद्दा जितेसरह भन्ने गरिएको छ । तलको सर्वोच्च अदालत र माथिको सर्वोच्च अदालत छुट्टै भन्ने पनि आएको छ ।’

मिश्रले बारलाई कमजोर पार्ने गतिविधि मान्य नहुने चेतावनी पनि  दिएका छन् । पदभार ग्रहण समारोहमा अध्यक्षका प्रतिस्पर्धी रमण श्रेष्ठले बार नेतृत्व सत्ता गठबन्धनको कठपुतली बन्ने आशंका व्यक्त गरेपछि मिश्रले नेपाल बारले रमण श्रेष्ठले उठाएका सुधारका  सबै एजेन्डा बोकिसकेको भन्दै विरोधका लागि विरोध गर्ने र बारका भेला कार्यक्रममा सहभागी नहुने जस्तो घोषणा नगर्न सुझाव दिएका हुन ।

नवनिर्वाचित अध्यक्ष मिश्रले  बारभित्रको बारको अभ्यास स्वीकार्य नहुने पनि बताए । शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाललगायतका वरिष्ठहरुप्रति लक्षित गर्दै उनले गर्जुको पल्टनजस्तो बारमा अब नहुने प्रष्ट पारे । उनले भने, ‘यहाँ बारभित्र पनि अर्को बार छ भन्ने कुराहरु आउने गरेका छन् ।  इन्द्रजात्रा चल्ने गुर्जुको पल्टनजस्तो अर्को वकिलको जमात पनि प्रधान न्यायाधीशले र न्यायाधीशले राख्नुभएको छ भनिन्छ । तर यो बार भनेको गुर्जुको पल्टन होइन,वकिलहरुको संगठन हो भन्ने हामी प्रमाणित गर्छौं । बारलाई कमजोर पार्ने अभिव्यक्ति सैह्य हुनेछैन ।’

 त्यस्तै, बारका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि लगाइएको अदालतको अवहेलना मुद्दामा नयाँ बारले लड्ने पनि मिश्रले बताए । रमण श्रेष्ठले तीनकुने घटनामा मानव अधिकार उल्लंघन हुँदा बार नबोलेको भन्ने आरोप लगाएकोमा प्रतिवाद गर्दै बारको मानवअधिकार समितिमा रमण नै संयोजक रहेकाले आफैंले प्रतिवेदन दिन आग्रह समेत गरे ।

Breaking News

Post navigation

Previous Post: नेपाल बारका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण
Next Post: गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ: राप्रपा

Related Posts

  • विभिन्न पार्टी परित्याग गरी १ सय ३७ जना युवा नेकपा एकीकृत समाजवादीमा प्रबेश Breaking News
  • डा उपाध्यायको ‘चाहानाको छाल’ सार्वजनिक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 3
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 378 | Mar 03, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • Simal Chhayale | Ramji Khand | Samarika | Releasing Tomorrow Breaking News
  • 11 BrQhN8YsnM 756x1024 wFcKMR AMERICA KHABAR February 22, 2025
    नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Religion: 534 Dr. Srivas Krishna Das Brahmacari नरसिंह धाम, PHD काण्ड र भक्ति मार्ग | परमात्मा प्राप्ति सरल छ
    Religion: 534 Dr. Srivas Krishna Das Brahmacari नरसिंह धाम, PHD काण्ड र भक्ति मार्ग | परमात्मा प्राप्ति सरल छ Breaking News
  • देउवा नेतृत्वको सरकार असफलः रिजाल Breaking News
  • A Blood Test for Colon Cancer Shows Promise
    English News: A Blood Test for Colon Cancer Shows Promise Breaking News
  • महन्थ ठाकुरले राखे यस्तो प्रस्ताव Breaking News
  • What Happens to Your Body If You Don’t Stretch
    English News: What Happens to Your Body If You Don’t Stretch Breaking News
  • KhabarBreaking.com: बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण Breaking News
  • Pardeshi Chhuk Chhuke Relaima | Pardeshi | Prakash Saput | Prashant Tamang Breaking News
  • नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने Breaking News
  • अर्थतन्त्र डामाडोल पार्नेगरी अब लकडाउन गरिन्नः स्वास्थ्य मन्त्री Breaking News
  • एमालेले शानदार बहुमत सहित जित्ने देशव्यापी रूपमा जनलहर Breaking News
  • मौसमविद्को सुझावः सतर्कता अपनाउनू Breaking News
  • हिमालयन हाइड्रोपावरको आइपिओ खुल्यो Breaking News
  • Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture profile-and-interviews
  • प्रचण्ड र राजेश हमालबीच भेटवार्ता Breaking News
  • पर्सामा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme