Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Tuberculosis Is the Highest It’s Been in a Decade
    English News: Tuberculosis Is the Highest It’s Been in a Decade Breaking News
  • सरकारले राजनीतिक प्रतिशोध साँध्न खोज्यो: राजेन्द्र लिङ्देन Breaking News
  • शिक्षक आन्दोलनले तताएको नयाँवानेश्वर, आखाँ चिम्लिएको सरकार Breaking News
  • एमालेले बोलायो सचिवालय बैठक Breaking News
  • Typical Deusi Folk Dance “Dhaka Ra Maka Fulai Ra Fulyo” By Nawin Khadka, Shreyasi Chemjong Breaking News
  • maxresdefault 12
    आपतमा निखिल !! संचिता बहिस्कार !! | RAJATPAT| Prakash Subedi | Epi 69 Breaking News
  • How the Post-Pandemic Cut on SNAP Benefits Will Affect Millions Breaking News
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक Breaking News

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक

Posted on March 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक

१३ चैत , काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको बैठकमा  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई सहभागी छन् ।

बैठकमा एमाले र कांग्रेसका अरू नेताहरू पनि सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन तथा संसद्‌मा विचाराधीन कानूनहरुको निर्माणका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन्।

यतिबेला सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि चर्को आलोचना भइरहेको छ । यो विषयमा सत्तारुढ दल र नेता नै विभाजित छन् । विपक्षी दलहरूले कुलमान घिसिङलाई हटाइएको विरोधमा आज सदन अवरोध समेत गरेका छन् ।

Breaking News

Post navigation

Previous Post: स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा  नियुक्त
Next Post: घोरिवाला मार्टले ल्यायो ‘ एनिभर्सरी अफर’

Related Posts

  • KhabarBreaking.com: समाजसेवी घिमिरे सम्मानित Breaking News
  • happiness pqs 3 8e605u
    Why Happiness Isn’t a Project of Pollyanna-ism Breaking News
  • Timro Maya | Nishan Bhattarai | Malika Mahat | Kunsang | Lyrical Video Breaking News
  • सुनको मूल्य तोलाको एक लाख तीन हजार पुग्यो Breaking News
  • एकीकृत समाजवादीका चार मन्त्रीले सिफारिस भएको २३ दिनपछि शपथ Breaking News
  • धमाधम राजीनामा दिँदै शिक्षक Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेपछि दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता Breaking News
  • Our Culture | Tharikuti Jakat “Brusil” – Bhanu Oli & Nisha Mukhiya | Nepali Song 2023 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 259 | 14 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -259 | 14 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा Breaking News
  • What It Will Take to Avoid a Tripledemic This Winter english_news
  • #yosamjhinemanchha #shorts #nepalisong Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 266 | 02 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -266 | 02 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 70
    फाईजर खोप बालबालिकामा ९०%+ प्रभावकारी भएको दाबी Breaking News
  • H.E. Ambassador Sridhar Khatri Addressing a program to promote Nepali Carpets in New York City Breaking News
  • Contract & Grant Opportunities Breaking News
  • देउवा नेतृत्वको सरकार असफलः रिजाल Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: चलचित्र महापुरुषबाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाए Breaking News
  • मुख्यमन्त्री पाण्डेले फेरि मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दै छन मन्त्री ? Breaking News
  • आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त Breaking News
  • The Case for Mediocrity english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme