Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 35
    NEPAL IDOL SEASON 4 GRAND FINALE Breaking News
  • लुम्बिनी प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना Breaking News
  • Pramod Kharel New Song “Malai Maaf Gara” | Ramesh Raj Bhattarai #shorts Breaking News
  • संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न खडा भयो: सांसद गौतम Breaking News
  • कलाकार किशोर भण्डारी काँग्रेसबाट वडा सदस्य उम्मेदवार Breaking News
  • लोसपा नेताहरुलाई प्रधानमन्त्री देउवाले दिए यस्तो आश्वासन Breaking News
  • नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० मा हुने Breaking News
  • Vacancy Announcement- Driver/Messenger (Position-1) Breaking News

प्रधानमन्त्री ओली स्वदेश फर्कदै

Posted on April 5, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रधानमन्त्री ओली स्वदेश फर्कदै

२३ चैत्र बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गर्नुभएको छ । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल प्रस्थान गर्नुभएको हो । उहाँलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गर्नुभयो ।

त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली आज मध्याह्न १२ः३० बजे स्वदेश आइपुग्ने तालिका रहेकोे छ ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत हुनुहुन्छ ।

Breaking News

Post navigation

Previous Post: ‘राज्य आतंक र धरपकड’ गरेर रास्वपा सभापति लामिछानेलाई राति नै पक्राउ
Next Post: तीनकुने घटनाको छानबिन जारी छः  मानवअधिकार आयोग

Related Posts

  • आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही Breaking News
  • सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले थाल्यो यस्तो तयारी Breaking News
  • #ajhari #amritalimbu #newsong Breaking News
  • एमाले सचिवालयको बैठक बस्दै Breaking News
  • 273772928 10220818866237300 4841087015982742504 n U7gmwf
    बन्द निस्तेज पार्न सर्कुलर जारी, यस्तो छ गृहमन्त्रालयको आन्तरिक सर्कुलर Breaking News
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • hqdefault 2
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९३ || Buhari Episode-93 || कथा चेलीकाे || Nepali Sentimental Serial || 14th Oct 2022 Breaking News
  • एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यो भनाइले पायो ब्यापक चर्चा ! Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष Breaking News
  • शिक्षाको नाममा तीन वर्षमा १ खर्ब बाहिरियो Breaking News
  • निर्वाचनको मुखमा सरुवा, बढुवा र नियुक्ति Breaking News
  • maxresdefault 17
    OH MERI BHAUJU nepali song Breaking News
  • शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम सम्पन्न Breaking News
  • खारेज भयो हप्ताको दुई दिने सार्वजनिक बिदा Breaking News
  • आज असार १४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल Breaking News
  • Biden Administration Announces $600M to Produce No-Cost COVID Tests english_news
  • #lahuremaya #nepalisong #shorts Breaking News
  • लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची Breaking News
  • maxresdefault 12
    लोकार्पण समारोह | Deep Jha को “झिलमिल सितारा” | Aalok Shree | Music Nepal Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme