Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 26
    अमेरिकामा परराष्ट्रमन्त्रीको बोली–एमसीसी पास हुन्छ Breaking News
  • Euta Manchheko Mayale | Abhigya Ghimire | Tribute to Narayan Gopal | Chandani Shah Breaking News
  • DESH LE RAGAT MAGE “दशल रगत मग” || Gopal Yonjan #shorts Breaking News
  • nepal finance agm 768x426 1 300x173 6PY3nf AMERICA KHABAR January 22, 2025
    नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित Breaking News
  • मेलम्चीको पानी आजदेखि घर घरमा Breaking News
  • प्रचण्ड र राजेश हमालबीच भेटवार्ता Breaking News
  • भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने Breaking News
  • गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ: राप्रपा Breaking News

प्रधानमन्त्री ओली थाइल्यान्डको भ्रमणमा

Posted on April 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रधानमन्त्री ओली थाइल्यान्डको भ्रमणमा

१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय  प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाे प्रयास (बिमस्टेक)काे छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्ड पुगेका छन्। प्रधानमन्त्री ओलीको सचिवालयले ऊनी मंगलबार साँझ बैंकक पुगेका  जनाएको छ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातकाे मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,आर्थिक-विकास सल्लाहकार युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।

Breaking News

Post navigation

Previous Post: नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने
Next Post: Profile and Interviews: Upar 🎯🛩️✈️ye kya ho Gaya#shortsvideo

Related Posts

  • डाँडै र माथिका भरिला जून – सँगीनी गीत” | Ramila Gyangmi Magar & Prekshya Gautam Breaking News
  • #mankakura #shorts #musicnepal Breaking News
  • नयाँ मन्त्रीको सपथ भोलिसम्म हुन्छः राजेन्द्र पाण्डे Breaking News
  • KhabarBreaking.com: मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यकः मन्त्री यादव Breaking News
  • ताँमाकी घैला नी तिरतिरे धारा “सँगीनी लोकनृत्य संकलित” | Arun Valley Cultural Center Breaking News
  • SEE yNxy3ZVkWV scaled ZltXY6
    यस्तो छ एसइई परीक्षाको तालिका Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 242 | 17 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -242 | 17 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • image 26
    अमेरिकामा बिधुतिय सवारी कर क्रेडिट ७,५०० अमेरिकी डलरसम्म Breaking News
  • जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने Breaking News
  • maxresdefault 88
    What Jonathan Zimmerman Learned Living in Nepal for 2 Years Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Nepali Teacher | नेपाली पढाउँने शिक्षक | Nepali Drama | Tanka Budhathoki, Ashok Darji, AR Budhathoki
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Nepali Teacher | नेपाली पढाउँने शिक्षक | Nepali Drama | Tanka Budhathoki, Ashok Darji, AR Budhathoki Breaking News
  • सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश Breaking News
  • image 26 AMERICA KHABAR June 24, 2024
    Suresh Bhatta Launches His New Book “Be Happy-Be Healthy 24/7” in Berkeley Culture and Society
  • maxresdefault 9
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -228 | 11 Mar, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति Breaking News
  • लोसपा कार्यकारिणी बैठक बस्दै Breaking News
  • बनभोज कार्यक्रम सम्पन्न Breaking News
  • चुइगम पड्काएरै सके नेपालीले ४१ करोड Breaking News
  • पूर्वतयारी अवस्थामा रहन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन Breaking News
  • How to Talk to Your Family About Their Heart Health History
    English News: How to Talk to Your Family About Their Heart Health History Breaking News
  • कुनै पनि हालतमा निर्वाचन सर्दैनः प्रचण्ड Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme