Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • विभाष मङ्गल धुन (नौमती बाजा) Bibhash Mangal Dhun by Arun Upatyaka Breaking News
  • वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 06 | 13 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 06 | 13 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • Juni Juni Lai Meri Uni Lai – Saroj Dutta | Nepali Song #shorts Breaking News
  • गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका Breaking News
  • एमाले कार्यालय सचिवमा भीष्म अधिकारी नियुक्त Breaking News
  • युवालाई र व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न मन्त्री गहतराजको आग्रह Breaking News
  • happiness pqs5 j5nWtr
    She’s a Happiness Professor. Her Lessons Are Helping Her Beat Burnout Breaking News

प्रदर्शनीमा भएको दमन र जनधनको क्षतिबारे स्वतन्त्र न्यायिक समिति गठन गर: राष्ट्रिय मातृभूमि पार्टी

Posted on March 30, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रदर्शनीमा भएको दमन र जनधनको क्षतिबारे स्वतन्त्र न्यायिक समिति गठन गर: राष्ट्रिय मातृभूमि पार्टी

 

१७ चैत, काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले गत शुक्रबारको राजसंस्था पक्षधर नागरिकहरुको प्रदर्शनीमा राज्यको निर्मम दमन र जनधनको क्षति दु:खद रहेको बताउँदै स्वतन्त्र न्यायिक समिति गठन गर्न माग गरेको छ।

गत चैत्र १५ गतेको घटनालाई लिएर एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव गोविन्द गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-

‘तीनकुनेमा चैत्र १५ मा आयोजित जनबिद्रोह घोषणासभामा सभाको प्रारम्भमै मञ्वलाई लक्षित गरी प्रशासनको तर्फबाट निजी घरको छतबाट समेत अश्श्रुग्यासका शेलहरु प्रहार हुँदा सभा बिथोलिएको र झडपमा गोली लागी सबिन महर्जन अकालमै मारिएका र रिपोर्टिङको क्रममा पत्रकार सुरेश रजक आगोले जलेर मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिवंगतहरु प्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं। उक्त ठाउँ र वरपरको क्षेत्रमा व्यक्तिगत घर, व्यावसायिक प्रतिष्ठान, राजनीतिक पार्टी कार्यालय, मिडिया हाउस, सवारीका साधन जलाइएको/लुटिएको, शंकासपद व्यक्तिहरुले हतियार प्रदर्शन गरेको, श्रव्यदृष्यका माध्यमबाट हेर्दा सुन्दा हामी स्तब्ध भएका छौं। यस घटनाले संविधानले नागरिकलाई दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार भेला हुने स्वतन्त्रताको हनन भएको छ। यो घटनाको सत्यतथ्य अनुसन्धान तथा छानबिन गर्न स्वतन्त्र न्यायिक समिति गठन गरी दोषीलाई दण्ड र पीडितलाई उचित उपचार र क्षतिपूर्ति दिलाई अविलम्ब न्यायको सुनिश्चितता गरियोस। साथै, भविष्यमा यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता सरकारबाट आउनु पर्ने हाम्रो जोडदार माग छ।

हाल देशमा राज्यव्यवस्थाका सबै क्षेत्र भद्रगोल हुँदा नागरिकमा असन्तोष र चरमनिराशा बढ्‌दो छ। नेपालको संविधानले व्यवस्था गरेको शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा राज्य व्यवस्थापनको प्रकृति र प्रकृयाले देश र जनताको हित र कल्याण गर्न नसकेको, भ्रष्टाचार, बेथिति र कुशासन सर्वत्र फैलिएको, अर्थतन्त्रको परनिर्भरता अत्यधिक बढेको, सरकारी व्ययभार अर्थतन्त्रले धाम्नै नसक्ने स्तरमा पुगेको छ। व्यापार घाटा चरमचुलीमा पुगेको अवस्थाले देश भविष्यमा ऋण संकटमा पर्ने जोखिम बढेको, राजनीतिले रोजगारी प्रवद्र्धन गर्नु पर्नेमा युवा जनशक्तिलाई पासपोर्ट बनाएर विदेश लखेटिनु पर्ने अवस्था सिर्जना गराएको, अर्थतन्त्रको भावी स्वरुप र संरचना थामिनसक्नु भई जग नै भत्किने खतरा बढेको जस्ता कारणले नागरिकको बढेको असन्तोष र चिन्तालाई राज्यले तत्काल सम्बोधन गर्ने पर्छ। वर्तमान शासकीय स्वरुपले राष्ट्रका आधारभूत समस्याको समाधान गर्न नसक्ने हाम्रो निक्यौल छ। अतः विकृति र विसंगतिपूर्ण संसदीय शासन प्रणालीलाई विस्थापित गर्न सर्वपक्षीय वार्ता र संवाद मार्फत अघि बढ्न र सहमतिको लागि मार्ग प्रशस्त गर्न सरकारका साथै संसदमा रहेका सबै दलहरु, सम्पूर्ण देशभक्त शक्तिहरु र आन्दोलनरत पक्षसँग राष्ट्रिय मातृभूमि पार्टी आग्रह सहित हार्दिक अपिल गर्दछ।”

यसै विच राष्ट्रिय मातृ‌भूमि पार्टीले वर्तमान संकटको निकाशको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको जोडदार माग गर्दै आएको छ । प्रदेश खारेजी स्थानीय तहको पुनर्संचना गरी सुदृढ र थप अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था, आत्म निर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, सबै खाले भ्रष्टाचार काण्डहरुको छानवीन गर्न शक्तिशाली स्वतन्त्र नागरिक छानवीन आयोगको गठन लगायतका माग अघि सार्दै आएको छ ।

Breaking News

Post navigation

Previous Post: सरकारले राजनीतिक प्रतिशोध साँध्न खोज्यो: राजेन्द्र लिङ्देन
Next Post: वैदेशिक रोजगार व्यवसायी संघमा भुवन सिंह गुरुङको प्यानल सहित उम्मेदवारी घोषणा

Related Posts

  • सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरेः प्रदीप ज्ञवाली Breaking News
  • राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • #heymaya #deepajha #adityanarayan #nepalisong #jhilmilsitara Breaking News
  • कांग्रेस–एमाले सहकार्य हुनसक्छः ओली Breaking News
  • Press Release on the Official Visit of the Rt. Hon. Chairman of the National Assembly to the Russian Federation Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • निरोगी नेपाल बनाउने सरकारको अभियानः स्वास्थ्यमन्त्री Breaking News
  • आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची Breaking News
  • List EEJXRvjTnX JcBEge
    यी हुन राष्ट्रियसभा निर्वाचनमा विजयी भएका १९ सदस्य Breaking News
  • #garyoghat #musicnepal #shorts Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य बढ्यो Breaking News
  • नेकपा एसको पहिलो केन्द्रिय परिषद बैठक प्रज्ञा भवनमा Breaking News
  • मिश्रले यसो भने- पार्टी छिट्टै संगठन बिस्तारका लागी जनताको घर घरमा जान्छ Breaking News
  • कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा सापकोटा मनोनीत Breaking News
  • Ambassador Sridhar Khatri today paid a courtesy call on Honorable Congresswoman Judy Chu Breaking News
  • चिदिकाका सर्ब प्रिय नेता ज्ञवालीलाइ युबाहरुले दिए अग्रिम सुभकामना Breaking News
  • माओवादी केन्द्रीय कमिटी बैठक बस्दै Breaking News
  • image 6
    अमेरिकामा दैनिक योग, मेडिटेसन र सनातनी शिक्षा बढ्दो Culture and Society
  • maxresdefault 118
    फ्लोरिडाले बाइडेन प्रशासनलाई आप्रवासन नीतिमा मुद्दा दायर Breaking News
  • Jhamke Guleli | Kamali Kanta Bhetuwal | Enjoy This Beautiful Collection Breaking News
  • ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई प्रधानको आग्रह Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme