Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह Breaking News
  • Ambassador Sridhar Khatri Meets Mr. Brendan A. Lynch, Acting Assistant U.S. Trade Representative for South and Central Asia Breaking News
  • Capture 1 R1Pkh8
    एमाले उपाध्यक्ष थापाले स्मरण गरे जनयुद्ध दिवस, दिए यस्तो शुभकामना Breaking News
  • Our Culture | Kehu Ta Hawe “Kisan Jaati Data Geet” – Bhanu Oli & Sunita Timalsina | Nepali Song 2023 Breaking News
  • #swargakirani #newsongs #narayangopal #shorts | Full Video Watch ON Youtube Breaking News
  • कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम Breaking News
  • भारतबाट पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेर आयो Breaking News
  • #matakhadina #shorts #nepalisong Breaking News

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Posted on March 12, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्वीर
२८ फागुन, काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा उल्लेख छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् । यस्तै, गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायत कार्यसूची रहेका छन् ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: cid=c57d6a31c8375487a38843defc5f1033
Next Post: एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभाबाट ८.७५ प्रतिशत नगद लाभांशसहितका प्रस्ताव पारित

Related Posts

  • राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा चयन Breaking News
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता (प्रमाणपत्रसहित)   Breaking News
  • ओलीले ल्याए राजनीतिमा ठूलै तरंग, गाउँपालिका अध्यक्षसहित दस हजार बढी एमाले प्रवेश Breaking News
  • Jhamke Guleli | Kamali Kanta Bhetuwal | Enjoy This Beautiful Collection Breaking News
  • उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक Breaking News
  • चौधरी ग्रुपले मोटोराला भित्र्यायो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 99
    का बेमान Full Episode 4 Ka Beman Breaking News
  • maxresdefault 32
    Dhamala ले पारे र्‍याख र्‍याख्ती, ओलीलाई थर्काउनु थर्काए Breaking News
  • राजेन्द्र लिङ्देन एमाले, काँग्रेस र माओवादीप्रति आक्रोशित Breaking News
  • प्रधानसेनापति शर्मा अमेरिकामा Breaking News
  • निषेधात्मक कानुनको सट्टा सन्तुलित र व्यवहारिक नीति ल्याउन सरकार र सांसदहरूलाई ढकालको सुझाव Breaking News
  • बालुवाटार बैठक भर्खरै सकियो Breaking News
  • नेकपा एमाले चुनावमा जान एक्लै काफी छः रिजाल Breaking News
  • देउवाले प्रचण्ड र माधव नेपालको नाडी छामिसके Breaking News
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भब्य सम्बोधन Breaking News
  • टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राख्ने तयारी Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी Breaking News
  • maxresdefault 19
    Hatiyar Song हतियार by Ganesh Adhikari & Shanti Shree Pariyar | Ft. Ganesh, Sarika & Dipak | Nepali Song Breaking News
  • 367439687 2924804034318641 9078674083296302468 n 3SlA8N AMERICA KHABAR July 2, 2025
    नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा Breaking News
  • The Anxiety You’re Feeling Might Be Pandemic Grief
    English News: The Anxiety You’re Feeling Might Be Pandemic Grief Breaking News
  • पूर्वमन्त्री भट्टराईले नारायणहिटी संग्रहालयको बिषयमा उठेको प्रश्नको जवाफ यस्तो दिए Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme