Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • राजनीतिक दलको चुनावमा भाग लिए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने Breaking News
  • एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित Breaking News
  • नेपाल सुशासन पार्टीको फरक विचार Breaking News
  • स्थानीय तह निर्वाचन वैशाख ३० मै हुन्छः प्रचण्ड Breaking News
  • nanda kumar rai 1 NI7dbI
    माओवादीलाई धक्का, नन्दकुमार राई एमालेमा प्रवेश Breaking News
  • DWAC
    अमेरिकामा ट्रंपको कम्पनी DWAC को शेयर बढ्या बढ्यै छ Breaking News
  • नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए फाइभ’ Breaking News
  • तीनताले गर्रा मङ्गल धुन (नौमती बाजा) Teen Tale Garra Mangal Dhun by Arun Upatyaka Breaking News

प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

Posted on February 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने हुनु भएको छ ।

उहाँले दिउँसो १ बजे बोलाइएको बैठकमा सम्बोधन गर्ने हुनु भएको हो । माओवादी संसदीय दलका नेतासमेत रहनु भएका प्रचण्डले दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्नु भएको थिएन ।

दोस्रो अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने सम्बोधन गर्नु भएको थियो ।

आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

 

Breaking News

Post navigation

Previous Post: कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण, विरोधले लगानीमैत्री वातावरण विथोलिने धारणा
Next Post: सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

Related Posts

  • झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटनाः एक जनाको ज्यान गयो, पाँच घाइते Breaking News
  • WhatsApp Image 2025 06 20 at 12.51.48 912c9cdd M4tMje AMERICA KHABAR June 20, 2025
    बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो Breaking News
  • काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुबाट ९ जना जुवाडे पक्राउ Breaking News
  • Ambassador Khatri met with USTDA Officials Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 10 | 11 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 10 | 11 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • कसैले राजीनामा माग्दैमा दिइँदैन : अर्थमन्त्री शर्मा Breaking News
  • What to Know About the Listeria Outbreak in Cheese and Other Dairy Products
    What to Know About the Listeria Outbreak in Cheese and Other Dairy Products english_news
  • कांग्रेसले जित्दा मात्रै ओखलढुंगाको विकास हुन्छः रामहरि खतिवडा Breaking News
  • Birth Vlog Of Our First Baby | Emotional 😭 Moment | 🇳🇵Nepali Vlog In Usa 🇺🇸 Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • काँग्रेसभित्र पनि मन्त्री फेर्न दबाब Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्टबीच व्यावसायिक सम्झौता Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 20 | 19 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 20 | 19 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • KhabarBreaking.com: अर्घाखाँची जन्मिएका दिपक पोख्रेल १९ बर्ष देखि भारतको मन्दीरमा पण्डित Breaking News
  • Tagaroma Rumal Rakhi – Kandara | Nepali Pop Song #shorts #nepalisong Breaking News
  • bhawani AMERICA KHABAR February 10, 2025
    संगठनमा सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा छ: भवानी न्यौपाने दाहाल (भिडियो सहित) Breaking News
  • जसपाका नेता श्रीलाल साह करिब ९० जना कार्यकर्ता सहित एमाले प्रवेश गर्ने Breaking News
  • भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध Breaking News
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने Breaking News
  • पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme