🎄 Holiday Season Special
पोखरा विमानस्थल निर्माण अनियमितामा बहुदलीय संलग्नता
गत वैशाखमा लेखा समितिले विभिन्न चार शीर्षकमा अनियमितता भएको भनी प्रतिवेदन तयार पारेपनि अख्तियारको आइतबारको मुद्दा ‘विमानस्थलको निर्माण लागत बढाउने प्रस्ताव र त्यसमाथिको निर्णय’ वरपर मात्रै केन्द्रित छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.