🎄 Holiday Season Special
पोखरा एभेन्जर्सद्वारा फ्यान्टेसी टी–२० विश्वकप घोषणा
२५ माघ, पोखरा । पोखरा एभेन्जर्सले आईसीसी पुरुष टी–२० विश्वकपलाई लक्षित गर्दै क्रिकेट समर्थकहरूको सहभागिता बढाउने उद्देश्यसहित पोखरा एभेन्जर्स फ्यान्टेसी टी–२० विश्वकप को औपचारिक घोषणा गरेको छ । पोखरा एभेन्जर्सले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को उत्साहलाई थप रोमाञ्चक बनाउन विशेष अभियानको औपचारिक घोषणा गरेको हो । पोखरा एभेन्जर्स फ्यान्टेसी…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.