Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • “आमा” Aama | Rabin Sharma | New Song 2023/2080 Breaking News
  • Why Walking Isn’t Enough When It Comes to Exercise
    English News: Why Walking Isn’t Enough When It Comes to Exercise Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कुरो बुझ्दै नबुझि प्वाक्क बोल्ने चैं एकदम नराम्रो बानी हो के तपाईको #shorts #shortsvideo #meribassai
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कुरो बुझ्दै नबुझि प्वाक्क बोल्ने चैं एकदम नराम्रो बानी हो के तपाईको #shorts #shortsvideo #meribassai Breaking News
  • आठ महिनामा साढे ३२ अर्बको सुन आयात Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी Breaking News
  • शान्ति क्षेत्र नेपालको अबस्था Breaking News
  • #Aakashaimachilhoinajhyaukiri #nawinkhadka #purbelijhyaure #nepalisong Breaking News

पूर्वाधार विकासमा सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्छः अध्यक्ष ढकाल (भिडियो सहित)

Posted on February 8, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on पूर्वाधार विकासमा सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्छः अध्यक्ष ढकाल (भिडियो सहित)

२६ माघ, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रको आवाज सुन्नुपर्ने कुरा बताउनु भएको छ ।
नेपाल व्यवस्थापन संघको आयोजनामा भइरहेको राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२५ मा शनिबार बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नीतिगत स्थिरता भएमात्रै सरकारको पूर्वाधार विकास योजनाले गति लिने उहाँको भनाई छ । अध्यक्ष ढकालले सत्ता फेरबदलमा पनि दलहरूबीच पूर्वाधार विकासका लागि साझा प्रतिबद्धताको खाँचो औंल्याउनु भयो ।

‘नियामक निकायले पनि नीतिलाई आत्मसात गरेर लागू गर्न सकिरहेको छैन। राजनीतिक कमिटमेन्ट पनि अस्थिर छ। सत्तामा रहेका बेलामा मात्रै कमिटमेन्ट हुने सत्ताबाट बाहिरिएपछि सबै बिर्सने परिपाटी छ। पूर्वाधार विकासमा सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्छ,’ उहाँले भन्नु भयो , ‘यसलाई कमन एजेन्डा बनाउनु पर्छ। त्यसपछि मात्रै विकास निर्माणले गति लिन्छ।’

नीति र सरकारको प्रतिबद्धताले लगानीलाई सुनिश्चितता दिनुपर्ने उहाँले बताउनु भयो । निजी क्षेत्रलाई पूर्वाधार विकासमा सामेल गर्न सकेमा छोटो समय ठूलो रिजल्ट निकाल्न सकिने उहाँको भनाई छ । निजी क्षेत्रको स्पिरिटमा काम गर्ने वातावरण सरकारले दिएमा देश विकास धेरै छोटो समयमा हुने उहाँले बताउनु भयो । अहिलेको व्यवस्थापनका क्रियाकलापहरू आगामी दिनमा पनि अपनाइरहेमा हामी अझै धेरै पछाडि परिने चिन्ता उहाँले व्यक्त गर्नु भयो ।

Breaking News

Post navigation

Previous Post: हामी कहाँ चुक्यौं भन्ने कुरा व्यवस्थापन संघलाई प्रश्न छः अर्थमन्त्री विष्णु पौडेल
Next Post: Profile and Interviews: Mango Masti, Thanda Funda ASMR!? #shorts #short

Related Posts

  • Press Release of MOFA on the address by Hon’ble Minister for Foreign Affairs Mr. Narayan Prakash Saud at the Ministerial Meeting of the NAM Coordinating Bureau Breaking News
  • IMG 6024 kydvji AMERICA KHABAR February 26, 2025
    नेपाल मेडिकल कलेजको रजत जयन्तीः प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina #shorts #2023shorts Breaking News
  • प्रधानमन्त्री देउवा शुक्रबारबाट नियमित काममा फर्किए Breaking News
  • भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा Breaking News
  • KhabarBreaking.com: सुकेधारामा एक पुरुषको शव भेटियो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध Breaking News
  • Why You Suddenly Have Allergies
    English News: Why You Suddenly Have Allergies Breaking News
  • काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली Breaking News
  • संघीय निजामती सेवा ऐन ल्याउने तयारी Breaking News
  • maxresdefault 14
    एमालेमा गएका पूर्व माओवादीका सबै नेताले बिद्रोह गर्ने Breaking News
  • image 26
    Sri Lanka Crisis महिनदा राजपाक्ष, बासिल राजपाक्षले देश छाड्न नपाउने Breaking News
  • घट्यो सुनको मूल्य Breaking News
  • Bihe Bha Chhaina – Janaki Tarami Magar & Ganesh Gautam | Nepali Teej Song Breaking News
  • maxresdefault 37
    Sakkigoni Episode 36 Breaking News
  • State Driver’s License Laws Could Lead to Underdiagnosis of Dementia, According to New Research english_news
  • प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 269 | 23 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -269 | 23 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • पार्टी नछोड्न नारायणकाजी श्रेष्ठलाई प्रचण्डको आग्रह Breaking News
  • maxresdefault 11
    News 24 Nepali Live TV online Breaking News
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme