🎄 Holiday Season Special
पुरुष टी-२० इतिहासमै पहिलोपटक एकै इनिङमा दुई ब्याटर ‘रिटायर आउट’
२१ पुस, काठमाडौं । पुरुष टी–२० क्रिकेटको इतिहासमै पहिलोपटक एउटै इनिङमा दुई ब्याटरलाई ‘रिटायर आउट’ गरिएको छ । न्युजिल्यान्डको घरेलु टी-२० लिग सुपर स्मायश अन्तर्गत नर्थर्न डिस्ट्रिक्ट्स र भोल्ट्सबीचको खेलमा नर्थर्न डिस्ट्रिक्ट्सका दुई ब्याटर एकै इनिङमा रिटायर आउट गराइएका हुन् । ढिलो गतिमा रन बनाइरहेका दुई ब्याटरलाई लगातार ओभरमा ‘रिटायर्ड आउट’ गरेर आक्रामक ब्याटर उतारिँदा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.