Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सञ्चारकर्मीलाई अध्यक्ष महन्थ ठाकुरले दिए यस्तो जवाफ Breaking News
  • uml1 uhbCVe
    एमाले संसदीय दलको बैठकले ल्यायो राजनीतिमा हलचल Breaking News
  • What to Know About Infusion Therapy for IBD Breaking News
  • maxresdefault 3
    Deurali Maa New Nepali Music Video 2022 Breaking News
  • फुट उन्मुख जसपा केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा बस्ने Breaking News
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Barsha Siwakoti | Official Video Breaking News
  • कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी Breaking News
  • स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई अध्यक्ष ओलीले दिए यस्तो निर्देशन Breaking News

पुरा भएन पुर्व स्वास्थ्य मन्त्री गिरीको योजना

Posted on February 27, 2023 By

काठमाडौं – नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ।

आज बसेको सचिवालयको आकस्मिक बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्यमन्त्री गिरीको सत्ता यात्रा टुंगिएको हो।

माघ ३ गते स्वास्थ्य मन्त्रीमा नियुक्त भएका गिरीको पहिलो निर्णय सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने थियो। त्यसपछि स्वास्थ्य क्षेत्रसँग जोडिएको धेरै कार्यक्रममा उनले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने र कुनै पनि बिरामी उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउँदै आएका थिए।

गिरीले मृत्यु शैय्यामा पुगेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारीता र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको रुपमा स्थापित गर्ने बताएका थिए।

उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाँकेमा दादुरा संक्रमण फैलिरहेको थियो। उनी प्रभावित अवलोकनमा पुगेर दादुरा संक्रमण नियन्त्रणको लागि खोप कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका थिए। अहिले बाँकेको दादुरा संक्रमण लगभग नियन्त्रणको अवस्थामा छ ।

उनले छोटो समयमा स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकारमा रहेको स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग लगायत उपत्यका बाहिरका केहि स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरु अवलोकन गरेका थिए। ति संस्थाहरुका बारेमा जानकारी लिएर स्वास्थ्य क्षेत्रको विकासका लागी हातेमालो गर्न अनुरोध गर्नुका साथै उनले यी संस्थाहरुलाई केहि निर्देशन पनि दिएका थिए।

स्वास्थ्य सेवा विभागको अनुगमनमा पुग्दा उनले कोभिड संक्रमणको जोखिमबाट बच्न बुस्टर डोजको व्यवस्था गर्न निर्देशन दिएका थिए। त्यसपश्चात स्वास्थ्य सेवा विभागको खरिद तथा व्यवस्थापन महाशाखाले दुई पटक ४५/४५ हजारको दरले गरि ९० हजार खोप आएको छ।

त्यस्तै, उनले खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको भन्दै पारदर्शी बनाएर काम गर्न चेतावनी दिएका थिए।

नेपाललाई अत्यावश्यक औषधी उत्पादनमा आत्मनिर्भर बन्ने लैजान औषधि व्यवस्था विभागलाई कार्ययोजना बनाउन निर्देशन दिएका छन्।

गिरीले नर्सलाई कम पारिश्रमिकमा काम लगाउने निजी स्वास्थ्य संस्थालाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता गरेका थिए।

अस्पतालमा उपचारका लागी घण्टौं लाइनमा बस्नुपर्ने र जटिल प्रकारका समस्याको उपचारका लागी महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पतालहरुलाई सुझाएका थिए।

केहि समय यता ‘एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम उनको प्राथमिकतामा थियो।

स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सोमबार (आज) मात्रै उनले सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीलाई निजी अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्न नदिइने बताएका थिए।

४२ दिनको सत्ता यात्रामा उनी विवादमा रुमलिएन्। उनले यो अवधिमा अनुगमनलाई तिव्रता दिए ।

 

काठमाडौं – नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। आज बसेको सचिवालयको आकस्मिक बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्यमन्त्री गिरीको सत्ता यात्रा टुंगिएको हो। माघ ३ 

 

Read More 

मुख्य खबर, विशेष, पदम गिरी 

Health Post Nepal 

Breaking News

Post navigation

Previous Post: #kinalayaujalimaya #nepalisong #musicnepal #shorts
Next Post: Long Waits, Short Appointments, Huge Bills: U.S. Health Care Is Causing Patient Burnout

Related Posts

  • Our experience as an international student in UK || Nepali Student life in UK || 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿🇬🇧 Breaking News
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुति सुति जागिर खाउँ | Comedy Hub | Nepali Comedy | Pyakuli, Latte | Arjun Pokhrel, Durga Kharel Breaking News
  • प्रधानमन्त्री देउवा र ओलीको भेटवार्ता पछि राजनीति तरंगित, देउवालाई ओलीले दिए यस्तो जवाफ Breaking News
  • प्रचण्डले लिए कडा अडान Breaking News
  • KhabarBreaking.com: अन्तर्राष्ट्रिय व्यापारमा भएन सुधार ; व्यापार घाटा १० खर्ब ५३ अर्ब Breaking News
  • राप्रपा सांसद दीपक बोहराको निधन Breaking News

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • अब ५ वर्षसम्म प्रश्न नदोहोरिने Breaking News
  • yyyyy7t6 hIDJnz
    माओवादी केन्द्रका नेता सिंह एमालेमा प्रवेश Breaking News
  • New Nepali Lok Dohori | Gorakhpur Ko Salai – Bhagirath Chalaune & Bhumika Giri #shorts Breaking News
  • नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको महाधिवेशन आज काठमाडौंमा हुँदै Breaking News
  • नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा Breaking News
  • Maya Ko Sura – Rajendra Shrestha | Aaradhya | Divya Mani | Zenith | New Nepali Song 2023 Breaking News
  • Timi Thiyau Main – Anju Panta | Keshav Bhattarai | Narayan Oli #shorts #nepalisong Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 196 | 31 Mar, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 196 | 31 Mar, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • image 26
    Sri Lanka Crisis महिनदा राजपाक्ष, बासिल राजपाक्षले देश छाड्न नपाउने Breaking News
  • एसपीपीमा आबद्ध नहुने पत्र पठाएका छौं : गृहमन्त्री खाँण Breaking News
  • Profile and Interviews: Bollywood style😻🐾 #love #song #music profile-and-interviews
  • राजेन्द्रभक्तको ‘स्मृतिका बाछिटाहरू’ लोकार्पण Breaking News
  • Profile and Interviews: Alex Cybertruck Ad 01 profile-and-interviews
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय १०, ११ र १२ Bhagwat Geeta Adhyaya 10, 11 & 12 by Chaitanya Krishna Jee
    Religion: श्रीमद्भागवत गीता सार अध्याय १०, ११ र १२ Bhagwat Geeta Adhyaya 10, 11 & 12 by Chaitanya Krishna Jee Breaking News
  • Visit of Nepali Parliamentary Delegation 18-20 July 2023 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme