Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज Breaking News
  • Wendy Williams Documentary Producers Say They Were Unaware of Her Dementia While Filming Most Scenes
    English News: Wendy Williams Documentary Producers Say They Were Unaware of Her Dementia While Filming Most Scenes Breaking News
  • कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यका विपद्को उच्च जोखिममा ! Breaking News
  • एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले थाले उजुरी दिने तयारी Breaking News
  • प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त Breaking News
  • #aekanchha #shorts #nepalisong Breaking News
  • नेपाल, भारत -चीन Breaking News
  • #sapanasadhai #anjupanta #shorts Breaking News
obc8 4I7qIw AMERICA KHABAR February 11, 2025

पिछडावर्गको आरक्षण लागू गर्नुपर्छः अध्यक्ष ठाकुर

Posted on February 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on पिछडावर्गको आरक्षण लागू गर्नुपर्छः अध्यक्ष ठाकुर

२८ माघ, काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन हुनु भएको हो ।

महाधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री डा केशवमान शाक्यले अधिकारका लागि दलित, आदिवासी जनजाति र ओबीसी मिलेर राज्यसँग लड्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो, ‘नेपालका मूल निवासी दलित, आदिवासी जनजाति र पिछडावर्गबीच कार्यगत एकता नहुँदा केही खास वर्गले राज्यका निकायहरुमा पकड बनाएका छन् ।’
पूर्वमन्त्री डा शाक्यले नेपालको संविधान अनुरुप गठन भएका दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्तै पिछडावर्ग आयोग गठन हुनुपर्ने बताउनु भयो । उहाँले मधेशी आयोगभन्दा पनि पिछडावर्ग आयोग गठन हुनुपर्नेमा जोड दिनु भयो ।

obc8 AMERICA KHABAR February 11, 2025

ओबीसीका नवनिर्वाचित अध्यक्ष गजेन्द्र ठाकुरले ओबीसीको थर सूचिकरण गरी पिछडावर्ग आरक्षण लागू गर्नुपर्ने माग गर्नु भएको छ । उहाँले संघीय र प्रादेशिक सरकारले पिछडावर्गको नाममा आएको बजेटलाई कार्यान्वयन नगरी फ्रिज गर्दै आएको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो ।

उहाँले भन्नु भयो , ‘समावेशी आयोगले पिछडावर्गको थर सूचिकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदा पनि मन्त्रालयले कुनै वास्ता गरिरहेको छैन । मन्त्रालयले अविलम्ब थर सूचिकरणलाई संसदमा पेस गरी पारित गर्नुपर्छ ।’

obc6 AMERICA KHABAR February 11, 2025

पिछडावर्गको आरक्षण लागू नगरिए फागुनदेखि आन्दोलन गर्ने उहाँले चेतावनीसमेत दिनु भएको छ । मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष ठाकुरसहित १३ सदस्यीय केन्द्रीय समिति चयन भएको हो । ओबीसीको उपाध्यक्षद्वय सुरेशचन्द्र राय र उपेन्द्र प्रसाद चौधरी, महासचिव तुफानी ठाकुर, सचिवद्वय बुधराम पाल र सुधा कुमारी यादव, कोषाध्यक्ष फुलतारण कुमारी र प्रवक्ता शिवकुमार साह मनोनित हुनुभएको छ ।

obc3 AMERICA KHABAR February 11, 2025

कार्यक्रममा संविधानसभा सदस्यद्वय रुकमणि चौधरी र रामशिला देवी, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विष्णकुमारी सापकोटा, मधेश जनजागरण अभियानका संयोजक रंजित कुमार झा लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । महाधिवेशनबाट आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना प्रतिवेदनहरु समेत पारित गरिएको थियो ।

Breaking News

Post navigation

Previous Post: नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै, गत वर्षभन्दा यो बर्ष कति अंक सुधार ? (भिडियो सहित)
Next Post: वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

Related Posts

  • KhabarBreaking.com: आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा Breaking News
  • #kunaidin #kirangajmer #shorts #releasingthismonday Breaking News
  • सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै Breaking News
  • बाबुराम, वैद्य, विप्लवहरूलाई पार्टीमा फर्काउन वार्ता भइरहेको शीर्ष नेताको खुलासा ! Breaking News
  • चिनियाँ नेता सियाओ जी काठमाडौँमा Breaking News
  • maxresdefault 104
    Riyasha र Bhatbhate का झगडाका कथा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एलन मस्क ट्वीट गर्दै – @greg16676935420 Any minute now … भने Business
  • Capture oT241o
    मेयर शाह हजारौँ कार्यकर्तासहित कांग्रेस प्रवेश गर्दै Breaking News
  • चीनसँग भएका द्विपक्षीय सहमति कार्यान्वयन हुनेछन्ः कांग्रेस प्रवक्ता Breaking News
  • के नेपाली जनताले चाहे अनुसारको शासन ब्यवस्था हो यो ? Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विविध विधामा उपाध्यायका डेढ सय बढी कीर्तिमान Breaking News
  • KhabarBreaking.com: अन्तर्राष्ट्रिय व्यापारमा भएन सुधार ; व्यापार घाटा १० खर्ब ५३ अर्ब Breaking News
  • Profile and Interviews: रात्रि 1:30 महाराज जी के दुर्लभ दर्शन 🥰।। मेरो वृंदावन धाम 🙏।।#viral #premmandirvrindavan profile-and-interviews
  • वाम एकताका बिषयमा यसो भन्छन् माधव नेपाल Breaking News
  • काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह Breaking News
  • Your Life Is Better Than You Think
    English News: Your Life Is Better Than You Think Breaking News
  •  नेपाली राजनीतिमा कसको मनमा के छ ?  Breaking News
  • maxresdefault 46
    Secrets of Death & Beyond Revealed Breaking News
  • Hon Foreign Minister N P Saud participated in an interaction program at the Massachusetts Institute of Technology (MIT) in Boston Breaking News
  • Profile and Interviews: अर्गर बर्गर वाले केक मम्मी ने खा लिया 😂 #burger #cakevideos #funnycake profile-and-interviews
  • Why It Takes Forever to Get a Doctor’s Appointment english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme