Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड”, Breaking News
  • Our experience as an international student in UK || Nepali Student life in UK || 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿🇬🇧 Breaking News
  • austrailian visa
    अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुलाउन पुनर्विचार गर्ने Breaking News
  • maxresdefault 14
    Sat Shri Akal, Nepal we are coming !! 😍 full tayari Breaking News
  • असार १७ गते शुक्रबार, यस्तो छ आजको राशिफल Breaking News
  • KhabarBreaking.com: कांग्रेस झन तात्दै Breaking News
  • hqdefault wY3nE1
    Ulto Sulto | उल्टो सुल्टो | Ep -217 | 24 Dec, 2022 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 88
    What Jonathan Zimmerman Learned Living in Nepal for 2 Years Breaking News

पारिवारिक जमघटको उत्कृष्ट गन्तव्यः हात्तीसारस्थित नेपाल हाउस

Posted on March 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on पारिवारिक जमघटको उत्कृष्ट गन्तव्यः हात्तीसारस्थित नेपाल हाउस

२५ फागुन, काठमाडौं । पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको उत्कृष्ट गन्तव्यमध्ये एक हो नेपाल हाउस। शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनले नेपाल हाउसलाई छोटो समयमा नै लोकप्रिय बनाएको छ।

नेपाल हाउसमा सानोदेखि ठूला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन। पारिवारिक भेटघाटदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्न चाहने व्यक्तिहरूका लागि नेपाल हाउस पहिलो रोजाइ बन्दै आएको छ। सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक समूहहरू, तथा व्यक्तिगत जमघटहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ।

नेपाल हाउसको सुरम्य वातावरण, स्वादिष्ट परिकार, र भरपर्दो व्यवस्थापन यसका प्रमुख विशेषताहरू हुन। सेलिब्रेटीहरूदेखि उच्च पदस्थ अधिकारीहरू, विदेशी पाहुना, तथा पर्यटकहरू पनि नेपाल हाउसको वातावरण, आतिथ्यता, र खानाको स्वादमा मुग्ध हुने गरेका छन।

व्यापक सेवा र सुविधा

नेपाल हाउसले एकैसाथ १०० देखि २०० जनासम्मको सेवा दिनसक्ने छुट्टाछुट्टै सेमिनार हल उपलब्ध गराएको छ। आधुनिक सुविधासहितको यी हलहरू बैठक, गोष्ठी, प्रेस सम्मेलन, पार्टी, एल्बम विमोचन, चलचित्र शुभ मुहूर्त, बिबाह, बर्थडे, गुन्यु चोली, तथा अन्य शुभकार्य आयोजना गर्न उपयुक्त छन।

यस रेस्टुरेन्टमा मल्टिकुजिन रेस्टुरेन्ट, बार, कफी शप, तथा बेकरी पनि रहेको छ, जसले ग्राहकहरूलाई विविध स्वादको अनुभव प्रदान गर्छ। खानाको पारखीहरूका लागि नेपाल हाउस विशेष आकर्षणको केन्द्र हो, जहाँ नेपाली, भारतीय, चिनियाँ, तथा अन्तर्राष्ट्रिय परिकारहरू उच्च गुणस्तरमा उपलब्ध छन।

मनोरञ्जन तथा सांगीतिक प्रस्तुति

नेपाल हाउसले आफ्नो पाहुनाहरूलाई उत्कृष्ट लाइभ ब्याण्ड तथा डीजे को प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्छ। विशेष अवसरहरूमा सांस्कृतिक कार्यक्रम तथा पारिवारिक मनोरञ्जन कार्यक्रमहरू पनि आयोजना गरिन्छ, जसले पाहुनाहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्छ।

नेपाली मौलिकता र आतिथ्यता

नेपाल हाउसले नेपाली कला, संस्कृति, र मौलिक पहिचानलाई प्रवर्द्धन गर्दै पारिवारिक एवं सामाजिक एकता बलियो बनाउन विशेष कार्यक्रमहरू आयोजना गर्ने परम्परा कायम राख्दै आएको छ। नेपाली सांस्कृतिक पर्वहरू, चाडपर्व विशेष कार्यक्रमहरू, तथा विभिन्न परम्परागत उत्सवहरू यहाँ विशेष ढंगले मनाइन्छन।

सुविधाजनक पार्किङ र व्यवस्थापन

नेपाल हाउसमा पर्याप्त पार्किङ सुविधा उपलब्ध छ, जसले पाहुनाहरूलाई कुनै असुविधा हुन दिदैन। बजार निर्देशक सन्तोष गौतम का अनुसार, नेपाल हाउसले विहानको ब्रेकफास्टदेखि रातको डिनरसम्म गुणस्तरीय सेवा प्रदान गर्न उच्च व्यवस्थापन स्तर अपनाएको छ।

नेपाल हाउस व्यक्तिगत तथा व्यावसायिक कार्यक्रमहरूको लागि पूर्ण पारिवारिक वातावरणमा उच्चतम सेवा दिन प्रतिबद्ध रहेको छ। स्वादिष्ट भोजन, मनोरञ्जन, तथा उत्कृष्ट आतिथ्य सेवाको संगम खोज्ने जो कोहीका लागि नेपाल हाउस एक उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ।

Breaking News

Post navigation

Previous Post: नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघमा एजाज आलमको अध्यक्षतामा नयाँ कार्यसमिति
Next Post: अनल ज्योति विद्यालयको वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन्न

Related Posts

  • लोकार्पण समारोह | Deep Jha को “झिलमिल सितारा” | Aalok Shree | Music Nepal Breaking News
  • नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब Breaking News
  • चुनाबी तालमेलबारे पूर्वप्रधानमन्त्री झलनाथ खनाल यसो भन्छन् Breaking News
  • Maya Euta Sanga | Anju Panta | Keki Adhikari | Nepali Adhunik Song #shorts Breaking News
  • KhabarBreaking.com: सुरुवाती अग्रता खडका Breaking News
  • आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • चार जना नक्कली परीक्षार्थी पक्राउ Breaking News
  • Shakira Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 23 | 11 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 23 | 11 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबीच भेटवार्ता Breaking News
  • मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा तय Breaking News
  • मुलुक ओलीमयः रिजाल Breaking News
  • मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता Breaking News
  • Tagaroma Rumal Rakhi – Kandara | Nepali Pop Song #shorts #nepalisong Breaking News
  • मुख्यमन्त्री पाण्डेले फेरि मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दै छन मन्त्री ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 169 | 24 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 169 | 24 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy Breaking News
  • नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै Breaking News
  • omicron 1 2
    कोरोना भाईरस-हरुमा बिस्वभरी ओमाइक्रोनको संक्रमण बढी Breaking News
  • चुड्का झ्याउरे लोकधुन १ (नौमती बाजा) Chudka Jhyaure Lok Dhun 1 by Arun Upatyaka Breaking News
  • कृष्णबहादुर महराका स्वकीय सचिव एमालेमा प्रवेश, लगाए ओलीको हातबाट टीका Breaking News
  • झ्यालबाट लुकेर नहेर (पूर्वेली झ्याउरे लोकभाका ) | लोकगायक नवीन खड्काको पहिलो रेकर्डेड लोकगीत Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme