

पारिजिता ले रेभन्सको खेलमा अमेरिकी राष्ट्रिय गित गाईन
अमेरिका खबर
सान फ्रान्सिसको क्यालिफोर्निया ।
बाल्टिमोरको फुटबल (अमेरिकी फुटबल) टिमको खेलको ओपनिङ्ग हुदैगर्दा, नेपाली मुलकी गायिका परजिताले बाल्टिमोर रेभन्सको खेलमा राष्ट्रिय गान गाईन । उनले गित गायको कुरा उल्लेख गर्दै “बाल्टिमोर रेभन्स ” फेसबुक पेजमा उल्लेख गरियको छ ।
हामीले ‘द भ्वाइस’ फाइनलिस्ट र मेरील्याण्ड निवासी पारिजितालाई संयुक्त राज्य वायु सेनाद्वारा #AFFlyover सँगसँगै राष्ट्रिय गान गाउन स्वागत गर्यौं !


अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी थिईन ।
उनलाई सम्पूर्ण नेपाली अनि अमेरिकी खबरको तर्फबाट लाख लाख सुभकामना । आफ्ना पाहिलाहरु अगाडी चाल्दै जानु । जय होस् ।