Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 15
    MAYA ATTI BHO New Nepali Song 2021 Breaking News
  • #oisuntali #suntali #teejsong #nepalisong Breaking News
  • पदकै लागि बादलहरू एमालेमा गएको शिक्षामन्त्री पौडलको आरोप Breaking News
  • img 20220425 232040 JnYkNT2i2ZAuBg4HBqKP8OClOsAyqWV4kSHjijsg a2eCK8
    सन्धिखर्क ४ मा उदय भट्टराईले गराए स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 152 | May 28, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 152 | May 28, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • दुर्गा प्रसाईंले भक्तपुरमा खोले तरकारी बजार, केपी ओलीले उद्घाटन गर्दै Breaking News
  • ओली – प्रचण्ड फेरि मिल्नसक्ने Breaking News
  • Pramod Kharel New Song | Timile Chodeu Bhane | New Nepali Song #shorts Breaking News

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु, ताप्लेजुङ र समग्र कोशी प्रदेशको पर्यटन तथा आर्थिक विकासमा कोशे ढुङ्गा साबित हुने विश्वास

Posted on January 21, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु, ताप्लेजुङ र समग्र कोशी प्रदेशको पर्यटन तथा आर्थिक विकासमा कोशे ढुङ्गा साबित हुने विश्वास

८ माघ,ताप्लेजुङ  ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका छन् ।
जिल्लाका सबै राजनीतिक दलहरू, माननीयहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने पनि इन्द्र केदेमले उल्लेख गरेका छन् ।
केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशे ढुङ्गा बन्ने बताउँदै केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने बताएका छन् ।
पौडेलले अबको १५ महिना भित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाएका छन् । यो केबलकारले अशक्त वृद्ध वृद्धा तथा बालबालिका लगायतका भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुने छ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् ।
यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको सख्याँ १० लाख सम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । केबलकार सञ्चालनले पाथीभरा देवीको दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजनको सख्यां ह्वात्तै बढ्ने छ । यसका साथै केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्व स्तरीय पर्यटन उत्पादन र सेवा सुविधाहरू सहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नको लागि सहयोग पुग्ने छ ।
पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ । आइएमई ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ। काठमाण्डौंको चन्द्रागिरिमा पहिलो केबलकार निर्माण गरी काठमाण्डौंमा नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ भने नवलपुरको मौलाकाली र बुटवलको लुम्बिनी केबलकारको निर्माण पुरा भई सञ्चालनमा छन् । यी दुवै केबलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । कर्णालीको जालपादेवी केबलकार निर्माणको काम द्रुत गतिमा अघि बढेको छ ।
अव पाथीभरा देवी दर्शन केबलकारको काम छिटो भन्दा छिटो सम्पन्न गरी नेपालको पर्यटन बजारमा थप गेम चेन्जर परियोजनाहरू अघि बढाउने कार्यमा हातेमालो गर्न पनि आइएमई ग्रुपले सबै पक्षसँग आह्वान गरेको छ ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: meri masoom mummy😝😝 #shorts #thegeetagurjar
Next Post: अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ, अध्यक्ष ढकाल

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 189 | 11 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 189 | 11 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • विगतमा घटाएको सिमेन्टको मूल्य अहिले समायोजन गरिएको हो: सिमेन्ट उत्पादक संघ Breaking News
  • स्वास्थ्य मन्त्रालयको १२ औं तह बढुवा, सिफारिसमा को-को परे ? Breaking News
  • sharma bishnu 1 56hGv9
    नेपाली राजनीति स्वेच्छाधारीको ब्यूहमा Breaking News
  • Love Is In The Air | Pahilo Junima | Yaad Sanchi | Pahilo Maya | Valentine Day Special Jukebox Breaking News
  • ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको र्‍याली Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • प्रधानमन्त्री देउवा र ओलीबीच सहमति, सत्ता गठबन्धन तोडिने ! Breaking News
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा   Breaking News
  • कोरियाले चार हजार मौसमी कामदार लैजाने Breaking News
  • खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ? Breaking News
  • #buddhadharmaya #buddhajayanti #bhajan Breaking News
  • Ye Jhari | Nabin K Bhattarai | Nepali Superhit Song #shorts #nepalipopsong Breaking News
  • maxresdefault 21
    मिस युनिभर्स २०२१ -मिस इन्डिया हर्नाज सान्धुले ताज पहिरिन् Breaking News
  • Profile and Interviews: Anaya ko Kuchh pasand hai😂~ mini Wood toy-woodwrking art skills and hand crafted#shorts profile-and-interviews
  • अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ, अध्यक्ष ढकाल Breaking News
  • image 12
    स्वर्ग हो नेपाल Culture and Society
  • KEHI MITHO BAAT GARA | NARAYAN GOPAL | OFFICIAL MUSIC VIDEO #shorts Breaking News
  • image 40
    अमेरिकाको चिट्ठा पुग्यो ८१० मिलियन डलर – नेपाली रुपैया १ खरब+, किन्नु भयो ? Breaking News
  • Profile and Interviews: Spiderbritto vs bailarina #shorts profile-and-interviews
  • Teens Are Taking More Reliable Birth Control english_news
  • वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल हुने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme