Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • अखिल क्रान्तिकारीको महासचिवमा ललित विक Breaking News
  • साइबर सुरक्षा सम्बन्धी रिपोर्ट सार्वजनिक Breaking News
  • maxresdefault 13
    संसदको औचित्य छैन अर्ली इलेक्सन एक मात्र विकल्प हो Breaking News
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 Breaking News
  • Pardeshi Chhuk Chhuke Relaima | Pardeshi 2 | Prakash Saput | Jhaure Song | New Movie Song 2023/2080 Breaking News
  • maxresdefault 8
    kehimithobaatgara roshaphuyel narayangopal #nepalisong Breaking News
  • maxresdefault 2
    MCC: Rajesh Hamal, Rabi lamichhane & Mahabir Pun – Celebrities spoke about the USA – Aid to Nepal Breaking News
  • maxresdefault 47
    TRADITIONAL NEPALI FOOD चाम्रे भात गुन्द्रुकको अचार Breaking News

पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन

Posted on April 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन

काठमाडौं । नेपालमा पहिलोपटक पाइलट सम्मेलन सम्पन्न भएको छ । हालै स्थापना गरिएको नेपाली पाइलटहरूको संगठन “पाइलट एसोसिएसन अफ नेपाल” ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको  प्रमुख आतिथ्यमा ‘स्काइवेल पाइलट समिट–२०२५’ को शनिबार (६ वैशाख)  राजधानीको होटल मल्लमा सम्पन्न गरेको  हो ।

सो सम्मेलनमा पाइलट एसोसिएसनका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले एसोसिएसनले भविष्यमा पाइलटहरूको अधिकार, तालिम, कार्यस्थल सुरक्षा र राष्ट्रिय उड्डयन नीति निर्माणमा समेत सक्रिय रूपमा भूमिका खेल्ने जानकारी दिए। उनले स्काइवेलले सुरुदेखि देखाएको साथ र भरोसा उल्लेखनीय रहेको बताउँदै यात्रु सुरक्षामा केन्द्रित दुवै संस्थाबीचको सहकार्यलाई उदाहरणीय भन्दै प्रशंसा गरे ।

समिटमा एसोसिएसनले सन् २०२५ भरि सञ्चालन गर्ने हवाई सुरक्षा, जनचेतना तथा व्यावसायिकता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरूको वार्षिक कार्यतालिका पनि सार्वजनिक गर्ने जनाइएको छ ।

नेपाली पाइलटहरूको व्यावसायिकता र क्षमता अभिवृद्धि गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, व्यवस्थित र पेसागत बनाउने उद्देश्यले समिट आयोजना भएको थियो । सोही अवसरमा पाइलट एसोसिएसन अफ नेपालको पनि औपचारिक सुरुवात गरिएको छ ।

समिटको टाइटल स्पोन्सरका रूपमा स्काइवेल नेपाल रहेको थियो । स्काइवेल चीनमा उत्पादन हुने फाइभ–स्टार सेफ्टी रेटिङ प्राप्त इलेक्ट्रिक एसयूभी हो जुन हाल ६५ देशमा निर्यात हुँदै आएको छ ।

यसअघि टाइटल स्पोन्सरसिप सम्बन्धी सम्झौता कार्यक्रममा जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले पाइलट जस्तो संवेदनशील पेसासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यात्रु सुरक्षामा उच्च मापदण्ड अपनाउने स्काइवेल र पाइलट दुवैको साझा उद्देश्यले सहकार्य सम्भव भएको बताएका थिए।

Breaking News

Post navigation

Previous Post: गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ: राप्रपा
Next Post: सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

Related Posts

  • काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुबाट ९ जना जुवाडे पक्राउ Breaking News
  • maxresdefault 22
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali छोरा र छोरी बिचको बिभेद | Kalpana Khatiwada | Individual Performance | Comedy Hub | Nepali Comedy Breaking News
  • ताँमाकी घैला नी तिरतिरे धारा “सँगीनी लोकनृत्य” | Shreyasi Chemjong Limbu Breaking News
  • maxresdefault 11
    Nepali web series | 𝐓yaag “त्याग” | Episode – 49 | Swanika Bastola | Samip Niraula | May 9, 2022 Breaking News
  • Screenshot 20250127 222024 Facebook 300x166 dazhmA AMERICA KHABAR January 27, 2025
    नेपालमा ‘विश्व युवा महोत्सव’ को आयोजना गरिने Breaking News
  • बाटै र माथीका ती बर पीपल – सँगीनी गीत” | Shreyasi Chemjong Limbu Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • मौद्रिक नीतिमा ब्याजदर बढ्ने Breaking News
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha profile-and-interviews
  • RSV Vaccine May Be Linked to a Slightly Higher Risk of Guillain Barre Syndrome
    English News: RSV Vaccine May Be Linked to a Slightly Higher Risk of Guillain-Barre Syndrome Breaking News
  • Are GMOs Safe? Breaking Down the Science of Science-ified Foods english_news
  • What to Know About Australia’s Disposable Vape Ban english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali पोलेको मकैको पैसा चेकबाट… #shorst #shortsvideo #meribassai #nepalicomedy #dariba #bokresolti
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali पोलेको मकैको पैसा चेकबाट… #shorst #shortsvideo #meribassai #nepalicomedy #dariba #bokresolti Breaking News
  • एमाले परित्याग गर्दै सिलवाल एकीकृत समाजवादीमा प्रवेश Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 810 | 06 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 810 | 06 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • maxresdefault 20
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 795 | 21 Feb, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • KhabarBreaking.com: देशको राजनीतिमा फेरी अर्को उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी Breaking News
  • कांग्रेस रहन्छ, कम्युनिष्ट सकिन्छन्, जसपा मूलधार बन्छः डा बाबुराम भट्टराई Breaking News
  • Aakha Aakha Judepachhi – Prabin Bedwal & Rachana Rimal Breaking News
  • एमाले बैठक : १३ केन्द्रीय विभागमा सचिव मनोनित Breaking News
  • आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची Breaking News
  • Embassy congratulates Mr. Saurav Rimal for being honored with the 2023 Alumni Impact Award by the United States Department of State Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme