Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नेपालका सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने हो भने दुई तिहाइ भन्दा धेरै जनमत छ Breaking News
  • एमाले नेता यामलाल कँडेलले लगाए समाजवादी र माओवादीलाई यस्तो आरोप Breaking News
  • एमाले पनि गठबन्धन बनाउने गृहकार्यमा Breaking News
  • कांग्रेसको महाधिवेशनमा महन्थ ठाकुरको गहकिलो सम्बोधन Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी Breaking News
  • एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण Breaking News
  • सांसद गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा भित्र्याउन कपिलवस्तु जाँदै केपी ओली Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 243 | 24 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -243 | 24 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News

पशुपति क्षेत्रमा महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ चल्दै

Posted on February 21, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on पशुपति क्षेत्रमा महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ चल्दै

९ फाल्गुन, काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ शिवरात्रीसम्म चल्नेछ । पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै कलशयात्रा गरेर महायज्ञको उद्घाटन गरिएको थियोे । शिवसेना नेपाल, युथ फर नेशन तथा देशभक्त युवा नेपालको विशेष सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भईरहेको छ ।

अहिले धर्म धर्मबीच दूरी बढ्दै गएको बेला धार्मिक एकतालाई अझ मजबुत बनाई एकअर्को धर्मको सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महारुद्र परिवार फाउण्डेसनका अध्यक्ष खगेन्द्र पोखरेलले बताए । हिन्दु, बौद्ध, किराँतलाई जोडेर एकै स्थानमा गुरुकुल निर्माण गर्ने अभियान आफैबाट सुरुवात गरेको उनले बताए । नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश भएको तर एक आपसमा फाटो आईरहेको समयमा धर्म संस्कृति बचाउँदै सबै सनातनीलाई साथमा लिएर अगाडि बढ्ने उनको भनाई छ । महायज्ञमा फागुन १० गते शनिबार बौद्धिष्ट गुरुहरुको उपस्थितिमा बौद्ध धर्म विधिअनुसार पूजाविधि र फागुन १४ गते किराँत धर्मगुरुहरुको उपस्थितिमा पूजाविधि हुनेछ ।

हिन्दु, बौद्ध, किराँतलाई जोड्ने यो अभियानमा सबैलाई साथ दिन महोत्सवका अध्यक्ष डा। निकोलस भुषालले बताए । अब कुरा मात्र हैन, देश बनाउने जिम्मा हाम्रो हो । हामी युवाहरु नै अग्रसर हुनुपर्छ भनेरनै यो महायज्ञ आयोजना गरिएको र “भोकालाई भोजन, प्यासीलाई पानी, बिरामीलाई उपचार” महायज्ञ समयसम्म मात्र नभई सधैंभरी चलिरहने उनले बताए । आफै डाक्टर भएका कारण बिरामीलाई निःशुल्क उपचार आफु बाँचुन्जेलसम्म गरिरहने उनले बताए ।

श्रीमदभागवत महापुराणका साथै दैनिक हवन, पुजन, आध्यात्मिक प्रवचन, भजन कीर्तन, रासलिला, ११ लाख लक्ष्यवर्तिका प्रज्वलन तथा विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहनेछन् । महायज्ञको मूल कथावाचकका रुपमा अन्तराष्ट्रिय कथाव्यास मुक्तिनाथ सुवेदी र खगेन्द्र पोखरेल स्वयम् रहेका छन् । मूल पाठ पारायणमा पूर्ण अत्री मुमुक्षु, यज्ञचार्य राजन पौडेल, वेद पाठ, चण्डी पाठ साथै विविध पाठमा आदित्य गर्तौला, माधव पोखरेल, रुपेश पोखरेल रहेका छन् । पशुपतिमा भव्यताका साथ सञ्चालन भईरहेको महायज्ञमा सहभागी बनेर तन, मन, धन, वचन, क्रमद्वारा सहभागी बनी सबैलाई आएर दर्शन गर्नका लागि आयोजक टीमका गुरु त्रिलोचन शरण भारद्वाजले आग्रह गरे । हिन्दु, बौद्ध, किराँत धर्मलाई जोड्ने यो अभियानमा हामी सबैले साथमा साथ हातमा हात दिएर अधि बढ्नुपर्ने त्रिलोचन बताउँछन् । एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सर्वसाधारणदेखि विभिन्न विशेष व्यक्तिहरुको पनि सहभागिता रहने उनले बताए ।

संसारमा जुनसुकै धर्म माने पनि पहिलो त मनमा शान्ति हुनुपर्ने र सबैको मन शान्ति हुँदा जगत् शान्ति हुने महायज्ञका कथाव्यास मुक्ति नाथ सुवेदी बताउँछन् । यस कलिकालमा सुर्यले प्रकाश दिएर उज्यालो भएको छ, त्यस्तै वेद पुराणले मानव मनलाई प्रकाश दिएर प्रफुल्लित पार्दछ । त्यसकारण पनि सम्पुर्ण भक्तजनहरुलाई राष्ट्रशान्ति महायज्ञमा उपस्थित भएर कथा श्रवण गर्नका लागि उनले आग्रह गरे ।

महारुद्र परिवार फाउन्डेसनले धार्मिक कार्यहरु मात्र नभई सामाजिक, सेवामूलक, सिपमूलक, शिक्षामूलक तथा चेतनामूलक, महिला सशक्तीकरण लगायत अन्य विभिन्न कार्यहरु पनि गर्दै आइरहेको संस्थापक सदस्य मोहन अभिलाषी बताउँछन् । सबैलाई जोडेर अगाडि बढ्ने यो हाम्रो सानो प्रयास हो, यो अभियान देशव्यापी र बृहत रहनेछ । एकदिन देशको मात्र नभई विश्वकै नमुनाका रुपमा स्थापित हुने उनी बताउँछन् ।

Breaking News

Post navigation

Previous Post: माथिल्लो अरुण जलविद्युत् आयोजनामा सहयोग गर्ने जापानी राजदूतको प्रतिबद्धता
Next Post: नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

Related Posts

  • rijal 3IAWqP
    प्रचण्डले गरे ओलीलाई फोन, ओलीले फर्काए यस्तो जवाफ Breaking News
  • फेरि बढ्यो इन्धनको भाउ Breaking News
  • आज सुनको मूल्य घट्यो Breaking News
  • संयुक्त जनआन्दोलन समितिले प्रवुद्ध वर्गसित गर्‍यो छलफल Breaking News
  • एमालेका प्रभावशाली नेताले ठोकेरै भने- राष्ट्रिय राजनीतिमा आजै परिवर्तनको सम्भावना Breaking News
  • Deepa Jha | Udit Narayan Jha | Jhilmil Sitara | Alok Shree | Hey Maya | Timi Sanga | Audio Jukebox Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • जग्गासम्बन्धी मुद्दामा नेपाल स्काउटको पक्षमा फैसला Breaking News
  • Updated notice for Embassy’s revenue to be paid in Ruble Breaking News
  • maxresdefault 7
    Ep358 Prof Dr Diwakar Acharya वेदान्त दर्शन को गहिरो विश्लेशण | जीवनमा वेदान्तको प्रयोग कसरी गर्ने ? Breaking News
  • पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत Breaking News
  • यादव नखुलेपछि उनी पक्षका नेता अलमलमा Breaking News
  • Lapsi Fedima #rajivlohani #asmitaadhikari Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 807 | 16 May, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 807 | 16 May, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल सुरु Breaking News
  • KhabarBreaking.com: प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय Breaking News
  • प्रचण्डले हिजो १७ हजारको बली चढाएः महासचिव पोखरेल Breaking News
  • maxresdefault 6
    Beautiful Bay Area Valley, Looks Like Kathmandu Valley Nepal Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 197 | 07 Apr, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 197 | 07 Apr, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’ Breaking News
  • देशभक्तहरूको पार्टी एमालेले मुख खोल्योः गोकुल बास्कोटा Breaking News
  • #banaimachari #nepalisong #shorts Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme