Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त Breaking News
  • Timro Chheu Chheu Ma by Rajan Raj Siwakoti | Binaya Niraula | Sagar & Aalisha | New Song 2023 Breaking News
  • फेसबुकबाट माया जालमा पारेर महिलाको गरगहना लुटने युवक पक्राउ Breaking News
  • maxresdefault 32
    Dhamala ले पारे र्‍याख र्‍याख्ती, ओलीलाई थर्काउनु थर्काए Breaking News
  • प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुने Breaking News
  • FB IMG 1743306571756 300x285 NU0onV AMERICA KHABAR March 30, 2025
    वैद्य इनर्जीले नेपाली बजारमा ल्यायो एथर इलेक्ट्रिक स्कुटरका नयाँ मोडेल Breaking News
  • नयाँ गीत मैले बुनेका रहर” सार्वजनिक Breaking News
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह Breaking News

पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना; देशव्यापी गतिविधि विस्तार गर्ने घोषणा

Posted on January 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना; देशव्यापी गतिविधि विस्तार गर्ने घोषणा

११ माघ ,पर्सा । राष्ट्रिय एकता अभियानले पर्सा जिल्लामा आफ्नो नयाँ कार्यालय स्थापना गर्दै अभियानलाई थप सशक्त बनाउने घोषणा गरेको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पर्सामा आयोजित एक विशेष कार्यक्रममा  कार्यालयको उद्घाटन गर्दै  नेपालको पहिचान, सामाजिक एकता र स्थायित्वको संरक्षण गर्दै देशव्यापी गतिविधि विस्तार गर्ने योजनाको घोषणा गरेका छन् ।

प्रमुख अतिथिका रूपमा संरक्षक सेवक सौरभनाथ महाराजको उपस्थिति रहेको सो कार्यक्रममा  अभियानका अध्यक्ष यादवले राष्ट्रिय स्वाभिमान र पहिचानको रक्षा अभियानको मुख्य ध्येय रहेको बताउँदै अभियानले सामाजिक एकता र राजनीतिक स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

त्यस्तै ,अभियानले आफ्नो भूमिका प्रभावकारी बनाउन स्थानीयस्तरमा पनि सक्रियता बढाउने प्रतिबद्धता जनाएको छ।

अभियानले चिनियाँ विस्तारवाद, इस्लामिक अतिवाद, र संघीय हिन्दू गणतन्त्रको स्थापनालाई आफ्नो मुख्य उद्देश्य बनाएको छ।कार्यक्रममा केन्द्रीय सदस्य ओमबाबु यादव र अरविन्द त्रिपाठीले सम्बोधन गर्दै अभियानका उद्देश्य र महत्वलाई स्पष्ट पारे। अभियानका नेताहरूले ओली सरकारले चीनसँग गरेको सहमतिहरूको आलोचना गर्दै चिनियाँ हस्तक्षेपलाई खतरनाक करार गरे। उनीहरूले विदेशी प्रभावलाई रोक्न र नेपालको स्वाभिमान जोगाउन सरकारको उदासीनता अन्त्य गर्नुपर्ने माग गरे।

कार्यक्रम पर्सा जिल्ला संयोजक बिकाऊ प्रसाद भण्डारी (थारू)को अध्यक्षतामा सम्पन्न भयो भने सञ्चालन केन्द्रीय सदस्य राजेश यादवले गरेका थिए। जिल्लास्तरीय गतिविधि र अभियानलाई प्रभावकारी बनाउन आवश्यक रणनीतिहरूबारे पनि छलफल भयो।

नेताहरूले अभियानको भावी योजनाहरूबारे चर्चा गर्दै समाजमा देशभक्तिपूर्ण भावना जगाउन जोड दिए। उनीहरूले सामाजिक एकता र स्थायित्वलाई प्रोत्साहन गर्न अभियानको भूमिकालाई महत्त्वपूर्ण बताउँदै थप सशक्त कार्यनीति आवश्यक रहेको बताए।

अभियानले चिनियाँ विस्तारवादको विरोध र नेपालका आन्तरिक मामिलामा विदेशी हस्तक्षेपलाई रोक्न कडा कदम चाल्न सरकारलाई सचेत गराउँदै आएको छ। नेताहरूले ओली सरकारले चीनसँग गरेको सहमतिको समीक्षा गरी राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्।

 

Breaking News

Post navigation

Previous Post: क्रान्तिकारी विद्यार्थी आन्दोलनभित्र देखिएको वैचारिक अस्पष्टताका सम्बन्धमा क्रान्तिकारी
Next Post: अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान जारी

Related Posts

  • Batashle Udai Lyayo | #kumarkanchha #ashabhosle #nepalimoviesong Breaking News
  • उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 850 | 12 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 850 | 12 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • सरकारकै कारण स्वदेशी उद्योग धरापमा Breaking News
  • फरक विचार मनन् गर्नुहोस, परिवर्तनको लागि लड्नुहोस् Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -223 | 04 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Dherai Maya Dida Raichan | Swaroop Raj Acharya | Bhuwan KC | Priya Rijal #shorts Breaking News
  • KhabarBreaking.com: ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को स्नायु-समस्या समाधानमा महत्त्वपूर्ण भूमिका: उपराष्ट्रपति यादव Breaking News
  • एटलस बचत तथा ऋण सहकारीको १६औं साधारणसभा सम्पन्न ; ५% लाभांश प्रदान Breaking News
  • #phoolkobasana | Out Now #livedohori #rajudhakal Breaking News
  • नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप Breaking News
  • Profile and Interviews: Tooktook ready hokar navratri me dandiya khel men chali profile-and-interviews
  • केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद Breaking News
  • #Sunilparajuli #Aausau #shorts #musicnepal Breaking News
  • पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ Breaking News
  • #timibina #udaysotang #nepalisong #shorts Breaking News
  • प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा भब्य सम्बोधन Breaking News
  • maxresdefault 38
    Ulto Sulto उल्टो सुल्टो Ep -153 September 29, 2021 Breaking News
  • image 20
    अमेरिकाको सान फ्रान्सिस्कोमा बसभित्र गोलि चल्दा एक जनाको मृत्यु र एक जना घाइते Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तिम्रो डलर फल्दा, अर्काको प्रतिष्ठामा आँच भन्ने थाहा थ्यो की थिएन् घाँसखानी ? #Shorts #shortsvideo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तिम्रो डलर फल्दा, अर्काको प्रतिष्ठामा आँच भन्ने थाहा थ्यो की थिएन् घाँसखानी ? #Shorts #shortsvideo Breaking News
  • KhabarBreaking.com: कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme