🎄 Holiday Season Special
न्यायाधीशलाई धम्की दिने राजकुमार तिमल्सिनालाई कारागार पठाइँदै
१७ पुस, काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिनालाई कारागार पठाइने भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पोखराबाट पक्राउ गरेर तिमल्सिनालाई काठमाडौं ल्याएको थियो । उनलाई अब कारागार पठाउने लागिएको प्रहरी स्रोतले बतायो । डार्क फाइल नेपाल अभियानका तिमल्सिनाले सार्वजनिक गरेको अडियो गलत भएको भन्दै अदालतले उनलाई ६ महिना कैदको फैसला सुनाएको थियो…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.